ऊर्जामन्त्री बस्नेतले गरे भार प्रेषण केन्द्रको अनुगमन

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेतले नेपाल विद्युत प्राधिकरणको स्युचाटारस्थित भार प्रेषण केन्द्र पुगेर देशभरि विद्युत आपूर्तिको अवस्था बारेमा निरीक्षण तथा अनुगमन गरेका छन्। गर्मी बढेर ऊर्जाको अत्यधिक खपत भइरहेका बेला ऊर्जामन्त्री बस्नेत मंगलबार साँझ भार प्रेषण केन्द्रमा पुगी देशभरिको विद्युतको खपत र आपूर्ति व्यवस्थापनका विषयमा जानकारी लिएका हुन्। सो क्रममा मन्त्री बस्नेतलाई नेपाल […]