बुद्ध एयरलायन्सद्वारा पोखराबाट जनकपुरधामको सिधा उडान सुरु

काठमाडाैँ – बुद्ध एयरलाइन्सले जनकपुरधामको सिधा उडान सुरु गरेकाे छ । आज फागुन २१ बाट बुद्धले पर्यटकीय नगरी पोखराबाट धार्मिक नगरी जनकपुरधामको सिधा उडान शुरू गरेकाे हाे । गण्डकी प्रदेशका मुख्यमन्त्रीसहित सबै १८ यात्रुलाई जनकपुरधाम विमानस्थलमा स्वागत गरिएकाे बुद्ध एयरलाइन्सले जनाएकाे छ । यस्तै जनकपुरधामबाट आएका १६ जना यात्रुलाई पोखरामा स्वागत गरिएकाे छ ।

सम्बन्धित सामग्री

अन्तर्राष्ट्रिय गन्तव्यको दोस्रो ढोका

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि प्रत्यक्ष रूपमा यसले बुद्ध जन्मस्थल लुम्बिनीलाई जोड्नेछ। विशेष गरी बौद्ध मुलुकहरू श्रीलंका, थाइल्यान्ड, म्यानमार, भुटान, कम्बोडियाका साथै दक्षिण एसियाली मुलुक बंगलादेश लगायतका मुलुकलाई सिधा उडान सुरु गर...

पोखरा–जनकपुर सिधा उडान सुरु

पर्यटकीय नगरी पोखराबाट जनकपुरको सिधा उडान सोमबारदेखि सुरु भएको छ । बुद्ध एयरले हप्ताको तीन दिन उडान गर्ने गरी उडान थालेको हो । पोखरा–जनकपुर प्रत्येक हप्ता शनिबार, सोमबार र बुधबार उडान गरिने बुद्धका पोखरास्थित स्टेसन म्यानेजर गौतम बरालले जानकारी दिए ।पहिलो चरणमा हप्तामा तीन दिन र यात्रु सङ्ख्या बढ्दै गएमा दैनिक उडान गर्ने बुद्धको योजना रहेको बताउँदै उनले हालका लागि १८ सिट क्षमताको जहाजबाट उडान थालिएको जानकारी दिए ।पहिलो उडानमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहितको टोल

गण्डकीको हवाई सञ्जाल चारवटा प्रदेशसँग

गण्डकी प्रदेशलाई सुदूरपश्चिमको धनगढीसम्म हवाईमार्गले जोड्ने गरि पोखरादेखि सिधा हवाई उडान सुरु भएको छ। पोखरा अब चारवटा प्रदेशसँग हवाई सञ्जालले जोडिएको छ। बुद्ध एयरले बुधबारदेखि पोखरा–धनगढी सिधा उडान सुरु गरेको हो।...

आजदेखि बुद्ध एयरको पोखरा–सिमरा उडान सुरु

बुद्ध एयरको नयाँ गन्तव्य पोखरा–सिमरा उडान सुरु भएको छ। कम्पनीले आजदेखि पोखरा– सिमरा सिधा उडान भर्न सुरु गरेको हो।

बुधबारदेखि पोखरा–सिमरा उडान हुँदै

निजी क्षेत्रको वायुसेवा कम्पनि बुद्ध एयरले बुधबारदेखि पोखरा–सिमरा सिधा उडान सुरु गर्दैछ । सुरुवातमा साताको तीनदिन यो रुटमा उडान गर्ने बुद्धको योजना छ । यात्रुको माग थपिँदै गएमा सातैदिन र एकभन्दा बढी पनि उडान गर्न सकिने बुद्धको भनाई छ ।...

पोखरा–नेपालगञ्ज उडानको तयारीमा बुद्ध एयर

काठमाडौं। बुद्ध एयरले पोखरादेखि नेपालगञ्जसम्म सीधा हवाई उडान भर्ने भएको छ। यही साउनको १७ गतेदेखि कम्पनीले पोखरा–नेपालगञ्ज उडान भर्ने भएको हो। यो गन्तव्यमा साताको तीन दिन सिधा उडान हुने कम्पनीले जानकारी दिएको छ। कम्पनीका अनुसार आइतबार,बुधबार र शुक्रबार सिधा उडान हुनेछ। उडान सुरु गर्दा सातामा तीन दिन मात्र गरेपनि यात्रुको माग र चापअनुसार उडान थप्दै लग्ने योजना कम्पनीले बनाएको छ।

बुद्ध एयरले थाल्यो पोखरा–विराटनगर सिधा उडान

बुद्ध एयरले सोमबारदेखि पर्यटकीय नगरी पोखरा र औद्योगिक नगरी विराटनगरबीच सिधा उडान सुरु गरेको छ ।  विराटनगरमा

झापा–पोखरा सिधा उडान सुरु, पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने

भद्रपुर–पोखरा सिधा उडान सञ्चालनमा आएको छ । चन्द्रगढी (भद्रपुर) विमानस्थलबाट बुद्ध एयरले शुक्रबारदेखि भद्रपुर–पोखरा दैनिक सिधा उडान सुरु गरेको हो । यस उडानबाट पोखरा घुम्न चाहने छिमेकी भारतका दार्जिलिङ, सिक्किमलगायत भुटान, बर्मा, बङ्गलादेशका पर्यटकलाई सहज हुनेछ ।

नयाँ वर्षमा बुद्ध एयरको पोखरा–नेपालगञ्ज सिधा उडान

बुद्ध एयरले नयाँ वर्ष २०७५ सालदेखि पोखरा–नेपालगञ्ज सिधा हवाई उडान सुरु गर्ने भएको छ। बुद्ध एयरले आइतबार आउँदो वैशाख १ (१४ अप्रिल)देखि नियमित रुपमा पोखराबाट नेपालगञ्ज तथा नेपालगञ्जबाट पोखरा सिधा उडान भर्ने घोषणा गरेको हो।