अन्तर्राष्ट्रिय गन्तव्यको दोस्रो ढोका

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि प्रत्यक्ष रूपमा यसले बुद्ध जन्मस्थल लुम्बिनीलाई जोड्नेछ। विशेष गरी बौद्ध मुलुकहरू श्रीलंका, थाइल्यान्ड, म्यानमार, भुटान, कम्बोडियाका साथै दक्षिण एसियाली मुलुक बंगलादेश लगायतका मुलुकलाई सिधा उडान सुरु गर...

सम्बन्धित सामग्री

पशुपतिनाथको पूर्वी ढोका १४ वर्ष पछि खुल्यो

पशुपतिनाथ मन्दिरको पूर्वी ढोका १४ वर्ष पछि खुलेको छ ।  पशुपति क्षेत्र विकास कोषले हरितालिका तीजका अवसरमा पशुपतिनाथको पूर्वी ढोका  खोलेको हो । पशुपतिनाथका मूल भट्ट परिवर्तन गर्ने २०६५ को घटनापछि पूर्वी ढोका बन्द हुँदै आएको थियो । तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले नेपालीलाई मुल भट्ट बनाउने प्रयास बिबादमा परे पछि सुरक्षाका कारण देखाउँदै पूर्वी ढोका बन्द हुँदै आएको थियो । तर, यस वर्ष तीजको अवसरमा भने सो ढोका खोलिएको हो ।  पशुपतिनाथको पूर्वी ढोका खोले

गठबन्धनका लागि एमालेले पनि खोल्यो ढोका, यी हुन् स्थायी कमिटीका निर्णय

‘गठबन्धन गर्नै हुँदैन भनेर ढोका बन्द गरेर बसेको पार्टी एमाले होइन । एमालेसँग जो–जो गठबन्धन गर्न चाहन्छ, त्यो पार्टीहरुलाई ढोका खुला छ,’ गुरुङले भने ।

सप्तकोसी ब्यारेजका ३३ ढोका खोलियो

सप्तकोसी नदीमा पानीको सतह पुनः बढ्दै गएको छ। पानीको बहाव बढेपछि ५६ मध्ये ३३ ढोका खुला गरिएको छ। आज मध्याह्न ब्यारेजका २९ वटा ढोका खोलिएकामा थप चारवटा ढोका खोलिएको हो। आज...

सप्तकोशी ब्यारेजको सबै ढोका खुला गर्न अनेरास्ववियुको माग

एमालेको भ्रातृ संगठन अनेरास्ववियुले सप्तकोशी ब्यारेजको सबै ढोका खुला गर्न आग्रह गरेको छ । भारतले सबै ढोका नखोलेका कारण कोसी आसपासका खेती योग्य जमिन र मानव बस्ती डुबानमा परेको भन्दै अनेरास्ववियुले विज्ञप्तिमार्फत सबै ढोका खुला गर्न आग्रह गरेको हो । ‘कोसी ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बलिसक्दा पनि भारतले सबै ढोका नखोलेका कारण कोसी आसपासका खेती योग्य जमिन र मानव बस्ती डुबानमा परेको छ’, अध्यक्ष सुनिता बरालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बाढी र डुबानका कारण ठूलो

गण्डक ब्यारेजका सबै ढोका खुला

काठमाडौँ । नारायणी नदीमा पानीको सतह बढ्दै गएसँगै त्रिवेणीधामस्थित गण्डक ब्यारेजका सबै ढोका खोलिएका छन् ।  सामान्य अवस्थामा १८ वटा ढोका खुला हुने ब्यारेजमा नारायणी नदीको बाढी सतर्कता तह नजिक पुगेपछि गण्डक ब्यारेजका सबै ढोका खोल्न लगाइएको स्थानीय प्रशासनले जनाएको छ। गण्डक ब्यारेजका सबै ढोका खोलिएसँगै नवलपुरको सुस्तासहित नदी तटीय क्षेत्रमा बाढी र डुबानको समस्या […]

गण्डक ब्यारेजका सबै ढोका खुला

लगातारको वर्षासँगै नारायणी नदीमा पानीको सतह बढ्दै गएपछि त्रिवेणीधामको गण्डक ब्यारेजका सबै ढोका खोलिएका छन् । सामान्य अवस्थामा १८ वटा ढोका खुला हुने ब्यारेजमा नदीमा पानीको बहाब बढेसँगै सबै ढोका खोल्न लगाइएको स्थानीय प्रशासनले जनाएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का निमित्त प्रमुख जिल्ला अधिकारी खिमलाल भुसालले नारायणी नदीको बाढी सतर्कता तह नजिक पुगेपछि गण्डक ब्यारेजका सबै […]

गण्डक ब्यारेजका सबै ढोका खुला गरियाे

नवलपुर- लगातारको वर्षासँगै नारायणी नदीमा पानीको सतह बढ्दै गएपछि त्रिवेणीधामको गण्डक ब्यारेजका सबै ढोका खोलिएका छन्। सामान्य अवस्थामा १८ वटा ढोका खुला हुने ब्यारेजमा नदीमा पानीको बहाब बढेसँगै सबै ढोका खोल्न लगाइएको स्थानीय प्रशासनले जनाएको छ। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का निमित्त प्रमुख जिल्ला अधिकारी खिमलाल भुसालले नारायणी नदीको बाढी सतर्कता तह नजिक पुगेपछि गण्डक ब्यारेजका सबै ढोका […]

‘नर्कको ढोका’ बन्द हुँदै

२६ पुस, काठमाडौं । मध्य एसियाली मुलुक तुर्कमेनिस्तानको उत्तरी क्षेत्रमा एउटा ठूलो खाडल छ, जसलाई गेट अफ हेल अर्थात् नर्क जाने ढोका भनिन्छ । उक्त नर्कको ढोका अब बन्द हुने भएको छ । तुर्कमेनिस्तानका राष्ट्रपतिले उक्त नर्कको ढोका बन्द गर्न आदेश दिएका छन् । तुर्कमेनिस्तान यस्तो देश हो जसको ७० प्रतिशत भूभागमा काराकोरम मरुभूमि छ […]

'यो नर्थ-अमेरिका हो, बेला न कुबेला ढोका ढक्ढक्याउन पाइँदैन'

अनिदो र अन्योलले निचरिएको अनुहार र डरले थर्थराएको शरीर लिएर तिनै काका-काकीको ढोका ढक्ढकाउन पुगेँ। उपायविहीन म निकै बेर ढोका खुल्ने प्रतिक्षामा उभिरहेँ। निकैबेरपछि कुई....ई गरेर ढोका खुल्यो। मैले केही भन्न नपाउँदै ढोका लगाउने सुरसार गर्दै काकाले भने 'मैया! यो नर्थ-अमेरिका हो, बेला न कुबेला ढोका ढक्ढक्याउन पाइँदैन। फोन गरेर आउनु पर्छ।'