बाह्रसिंगाको ठूलो झुण्ड अवलोकन

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा देखिएको बाह्रसिंगाको झुण्ड । बाह्रसिंगाको ठूलो झुण्ड अवलोकन गर्न हरेक वर्ष हजारौंंको संख्यामा आन्तरिक तथा बाह्य पर्यटक शुक्लाफाँटा पुग्ने गर्छन् । तस्विरः रासस

सम्बन्धित सामग्री

उपप्रधानमन्त्री श्रेष्ठद्वारा सिचुवानमा भूकम्प पुनःनिर्माण क्षेत्रको अवलोकन

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भूकम्पपछि पुनःनिर्माण गरिएको सिचुवान प्रान्तको वान चोन काउन्टीको अवलोकन गर्नुभएको छ । सिचुवान प्रान्तमा २००८ मा गएको ८ रेक्टर स्केलको भूकम्पमा वान चोन क्षेत्रमा ठूलो क्षति भएको थियो । चीनले छोटो समयमै पुनःनिर्माण सम्पन्न गरी क्षतिग्रस्त संरचनालाई सुरक्षित राखेको छ । सो क्रममा उपप्रधानमन्त्री श्रेष्ठले भूकम्पबाट ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली […]

भुजुङमा हनि हन्टिङ, अहिलेसम्मकै ठूलो समुहद्वारा अवलोकन

लमजुङ । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले लमजुङको भुजुङ गाउँ पुगेको एक समूहले हनी हन्टिङको अवलोकन गरेको छ ।नेपाली ख्यातीप्राप्त कलाकार, पाइलट, डाक्टर, पत्रकार, लेखक, प्राध्यापक, इन्जिनियर, वकिल, खेलाडी, सुरक्षा अधिकारी, व्यापारीलगायत करिब २ सय जनाको टोली हनि हन्टिङका लागि लमजुङ पुगेका थिए । बिहीबार बिहान काठमाडौंबाट गएको टोलीले शुक्रबार भुजुङको घिम्चे भिरमा मह काढेको […]

अर्थमन्त्री शर्माद्वारा जुम्लाकाे स्याउ बगैँचाकाे अवलोकन

जुम्ला - अर्थमन्त्री जनार्दन शर्माले नेपालको सबैभन्दा ठूलो स्याउ बगैँचाको अनुगमन गर्नुभएको छ । जुम्ला गुठीचौर गाउँपालिका-५ मा रहेकाे किसान मीनबहादुर भण्डारीको ३३ हजार बिरुवा फुजी स्याउ भएको बगैँचाको अनुगमन गर्नुभएको हो ।  बगैँचाको अवलोकन गर्दै अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्र सुधारका लागि कृषि क्षेत्रको उल्लेखनीय योगदान रहेको र यसमा पनि जुम्लामा स्याउले अर्थतन्त्र सुधार्न सहयोग गर्नेमा जोड दिनुभयो । उहाँले  प्रति किसानलाई एक वर्षमा पाँच सय स्याउका बिरुवा रोप्ने भए पनि सरकार तयार रहेकोमा जोड दि...

अरुण तेस्रो बनेपछि देशको अर्थतन्त्रमा ठूलो योगदान पुग्ने छ : मन्त्री यादव

काठमाण्डौ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले सङ्खुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन बहुचर्चित अरुण तेस्रो जलविद्युत् परियोजना बनेपछि देशको अर्थतन्त्रमा ठूलो योगदान पुग्ने बताउनुभएको छ ।  आज मङ्गलवार राष्ट्रिय प्राथमिकताको रूपमा रहेको ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनाको स्थलगत अवलोकन तथा अनुगमनका लागि त्यहाँ पुग्नुभएका मन्त्री यादवले यो परियोजनाको काम सक्नका लागि आफूसहित सिङ्गो मन्त्रालय लागिपरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अरुण तेस्रो जलविद्युत् परियोजना भए देशको अर्थतन्त्रमा ठूलो...

अग्लो एसियाको ठूलो त्रिशुलको अवलोकन गर्दै स्थानीय पर्यटक

दाङको घोराही उपमहानगरपालिका–५ धारापानी स्थित १३३८० किलो पञ्चधातुबाट निर्मित ५५.५ फिट अग्लो एसियाको ठूलो त्रिशुलको अवलोकन गर्दै स्थानीय पर्यटक । तस्बिर : कारोबार

दक्षिण एसियाकै ठूलो स्याउ फार्मकाे अवलाेकनमा राष्ट्रपति भण्डारी

लमजुङ । राष्ट्रपति विधादेवी भण्डारीले सोमबार निजी क्षेत्रबाट सञ्चालित नेपालकै सबैभन्दा ठूलो स्याउ फार्मको अवलोकन  गरेकी  छन् । राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाका सांसद पाल्देन छोपाङ गुरुङले सञ्चालन गरेको एग्रो मनाङ स्याउ फार्मको अबलोकन गरेकी हुन् । मनाङ ङिस्याङ गाउँपालिका–१ भ्रताङमा रहेको एग्रो मनाङ प्रा.लि. को स्याउबारी दक्षिण एसियाकै ठूलो हो । ७३५ रोपनी क्षेत्रफलमा स्याउखेती गरिएको […] The post दक्षिण एसियाकै ठूलो स्याउ फार्मकाे अवलाेकनमा राष्ट्रपति भण्डारी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

दक्षिण एसियाकै ठूलो दाबी गरिएको स्याउ फार्मको राष्ट्रपतिद्वारा अनुगमन

लमजुङ- राष्ट्रपति विधादेवी भण्डारीले निजी क्षेत्रबाट सञ्चालित नेपालकै सबैभन्दा ठूलो स्याउ फार्मको अवलोकन  गरेकी  छन् । राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाका सांसद पाल्देन छोपाङ गुरुङले सञ्चालन गरेको एग्रो मनाङ स्याउ फार्मको अबलोकन गरेकी हुन् । मनाङ ङिस्याङ गाउँपालिका–१ भ्रताङमा रहेको एग्रो मनाङ प्रा.लि. को स्याउबारी दक्षिण एसियाकै ठूलो हो । ७३५ रोपनी क्षेत्रफलमा स्याउखेती गरिएको छ । […]

ग्रिसको टापु क्रीटमा भूकम्प, प्रधानमन्त्रीले अवलोकन गर्ने

१२ असोज : ग्रिसको सबैभन्दा ठूलो टापु क्रीटमा भूकम्प गएको एक दिनपछि त्यहाँका प्रधानमन्त्रीले सो क्षेत्रको भ्रमण तयारी गरेका छन् । शक्तिशाली भूकम्पको कारण एक व्यक्तिको मृत्यु हुनुको साथै सयौं भवनहरु क्षतिग्रस्त भएका छन् भने कैयौ व्यक्ति घरबारविहीन भएका छन । स्थानीय समयानुसार सोमबार बिहान ७ः४८ बजे बिहान ५.३ म्याग्निच्युडको भूकम्प गएको एक दिनपछि ग्रीसका […]

विज्ञापनका बोर्डले लामो पुल कुरुप बन्ने खतरा

सिङ्गल स्पान प्रविधिमा बनेको संसारकै लामोपुल भनेर प्रचारित बागलुङ अदुवाबारी पुलको अवलोकन गर्न आउनेको ठूलो लर्को लाग्ने गरेको छ।