उपप्रधानमन्त्री श्रेष्ठद्वारा सिचुवानमा भूकम्प पुनःनिर्माण क्षेत्रको अवलोकन

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भूकम्पपछि पुनःनिर्माण गरिएको सिचुवान प्रान्तको वान चोन काउन्टीको अवलोकन गर्नुभएको छ । सिचुवान प्रान्तमा २००८ मा गएको ८ रेक्टर स्केलको भूकम्पमा वान चोन क्षेत्रमा ठूलो क्षति भएको थियो । चीनले छोटो समयमै पुनःनिर्माण सम्पन्न गरी क्षतिग्रस्त संरचनालाई सुरक्षित राखेको छ । सो क्रममा उपप्रधानमन्त्री श्रेष्ठले भूकम्पबाट ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली […]

सम्बन्धित सामग्री

पर्वतमा सामाजिक विकास कार्यालय स्थापना

पर्वतमा सामाजिक विकास कार्यालय स्थापना गरिएको छ । गण्डकी प्रदेश सरकार अन्तर्गत शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय मातहत रहने गरी कार्यालय स्थापना गरिएको हो ।सदरमुकाम कुश्माबजारस्थित वडागाउँमा रहेको साविक भूकम्प पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) रहेको भवनमा यो कार्यालय स्थापना गरिएको हो । विशेषगरी शिक्षा, संस्कृति, ज्येष्ठ नागरिक, महिला तथा […]

घुस लिएको आरोपमा गाउँपालिकाका इन्जिनियर र सव-इन्जिनियर पक्राउ

लमजुङ । लमजुङमा घुस लिएको आरोपमा भूकम्प पुनः निर्माण प्राधिकरणका इन्जिनियर र सव–इन्जिनियर पक्राउ परेका छन् । प्राधिकरण अन्तरगत मस्र्याङ्दी गाउँपालिकामा कार्यरत इन्जिनियर र सव–इन्जिनियरलाई घुस लिएको आरोपमा अख्तियारले पक्राउ गरेको हो । मस्र्याङ्दी गाउँपालिकाको भूकम्प पुनःनिर्माण प्राधिकरण अन्तरगत कार्यरत इन्जिनियर भुपेन्द्रकुमार मण्डल र सव–इन्जिनियर टीकाप्रसाद गुरुङलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ …

अनुदान बुझेर पनि बनाएनन् छानो

भूकम्पपीडितले भूकम्पको पूरै अनुदान बुझेर पनि घर निर्माणको काम पूरा गरेका छैनन्। सिन्धुली जिल्लामा हालसम्म २२ हजारभन्दा बढीले भूकम्प पुनःनिर्माण प्राधिकरणमार्फत निजी आवास बनाउन उपलब्ध गराइने तेस्रो किस्ताबापतको रकम बुझे पनि घरको छाना हालेका छैनन्।

काभ्रेमा रु ५४ लाख ५९ हजार अनुदान वितरण

बनेपा,साउन १ गते  । काभ्रेपलाञ्चोकमा भूकम्प पुनःनिर्माण तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत कृषकलाई विभिन्न १० शीर्षकमा कुल रु ५४...

काभ्रेमा रु ५४ लाख ५९ हजार अनुदान वितरण

काभ्रेपलाञ्चोकमा भूकम्प पुनःनिर्माण तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत कृषकलाई विभिन्न १० शीर्षकमा कुल रु ५४ लाख ५९ हजार अनुदान वितरण गरिएको छ।