काठमाडौं– कर्मचारीलाई मात्रै भ्रष्टाचारी ठहर गर्दै राजनीतिक नेतृत्वलाई उम्काउन थालिएपछि यतिबेला कुनै पनि ठूला निर्णयहरुमा हस्ताक्षर गर्न वा टिप्पणी उठाउन सरकारी कर्मचारीहरु डराउन थालेका छन् । पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा प्रकरण र मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचारमा कर्मचारीहरुलाई दोषी देखाइए पनि राजनीतिक नेताहरुलाई भने जोगाउने काम भएको छ । अन्य मुद्दामा […]