त्रिविका कर्मचारीलाई विनाधितो कर्जा

नेपाल बैंक लिमिटेडले त्रिभुवन विश्वविद्यालयका कर्मचारीलाई विनाधितो कर्जा दिने भएको छ । बैंकले विश्वविद्यालयमा कार्यरत स्थायी शिक्षक तथा कर्मचारीलाई विनाधितो १५ लाख रुपैयाँसम्म कर्जा दिने भएको हो । कीर्तिपुरमा आयोजित एक...

सम्बन्धित सामग्री

न्यूरो अस्पतालका कर्मचारीलाई वाणिज्य बैंकले कर्जा दिने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्ष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एलाइड साइन्सेस् अस्पताल, बाँसबारीबीच अस्पतालका कर्मचारीलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र अस्पतालका प्रमुख कार्यकारी अधिकृत मिलन गुरुङले हस्ताक्षर गरेका छन् । उक्त सम्झौतामा अस्पतालमा कार्यरत तोकिएको सेवा अवधि पूरा गरेका कर्मचारीलाई अस्पतालको सिफारिसमा बैंकले अधिकतम १५ लाख रुपैयाँसम्म कर्जा प्रवाह गर्ने उल्लेख छ । सम्झौताअनुसार अस्पतालका कर्मचारीको तलबी खाता बैंकले सञ्चालन गर्ने बताइएको छ । सम्झौतापश्चात् दुवै पक्ष लाभान्वित हुने विश्वास बैंकको छ । कार्यक्रममा अस्पतालकी कार्यकारी अध्यक्ष प्रा.डा. मधु दीक्षित, बैंकका उपकार्यकारी अधिकृतहरू विमल डंगोल, पवन रेग्मी र विनयरमण पौडेल, विभागीय प्रमुखहरू आनन्द सुवेदी र अच्युत गौतम, प्रबन्धक सरोज कोइराला लगायतको उपस्थिति थियो ।

नेपाली सेनाले आफ्ना कर्मचारीलाई सस्तो ब्याजमा घर कर्जा दिने

७ पुस, काठमाडौं । नेपाली सेनाले न्‍यूनतम १० वर्ष सेवा गरेका आफ्ना कर्मचारीलाई घर निर्माणका लागि सहुलियत दरमा ऋण दिने भएको छ । बुधबार प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्‍यालय जङ्गी अड्डामा उक्त कार्यक्रमको शुभारम्भ गरे । सैनिक सेवामा १० वर्ष पूरा गरेका तर आफू र श्रीमान वा श्रीमतीको नाममा घर नरहेका सैनिक कर्मचारीलाई ३.३२ प्रतिशत […]

राष्ट्रिय बिमा संस्थानका कर्मचारीलाई विनाधितो १५ लाखसम्म कर्जा

राष्ट्रिय बिमा संस्थानका कर्मचारीलाई नेपाल बैंक लिमिटेडले १५ लाखसम्मको विनाधितो कर्जा दिने भएको छ । बैंक र बिमा संस्थानबीच भएको सम्झौताअनुसार बिमा संस्थानका कर्मचारीलाई विनाधितो सुलभ ब्याजदरमा कर्जा उपलब्ध गराइने भएको...

राष्ट्रिय वाणिज्य बैंकले निगमका कर्मचारीलाई बिना धितो कर्जा दिने

राष्ट्रिय वाणिज्य बैंक र नेपाल आयल निगमबीच तलबी बचत खाता सञ्चालन तथा बिना धितो पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र निगमका निमित्त कार्यकारी निर्देशक नागेन्द्र साहले हस्ताक्षर गरेका हुन् ।सम्झौतासँग्ै निगममा न्यूनतम दुई वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई निगमकोे सिफारिसमा अधिकतम १५ लाख […]

आयल निगमका कर्मचारीलाई राष्ट्रिय वाणिज्य बैंकले विना धितो १५ लाखसम्म कर्जा दिने

राष्ट्रिय वाणिज्य बैंकले नेपाल आयल निगमका कर्मचारीलाई विना धितो १५ लाख रुपैयाँसम्म सरल कर्जा दिने भएको छ । आइतबार राजधानीमा एक समारोहका बीच बैंक र निगमबीच यस्तो सहमति भएको हो । सहमति अनुसार बैंकले निगमको सिफारिसमा न्यूनतम २ वर्ष पुरा गरेका निगमका कर्मचारीलाई विना धितो अधिकतम १५ लाख रुपैयाँ सरल कर्जा प्रदान गर्नेछ । यस्तो कर्जा बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ बमोजिम प्रदान गरिने बैंकले जनाएको छ । यसका लागि निगमका तर्फबाट कर्मचारीहरुले तलबी खाता राष्ट्रिय वाणिज्य बैंकमा नै खोल्नुप

सनराइज बैंकले ल्यायो ‘तलब कर्जा’ सुविधा

काठमाडौँ– सनराइज बैंकले संघसंस्था तथा कार्यालयमा कार्यरत कर्मचारीलाई लक्षित गरी सनराइज तबल कर्जा (पेरोल लोन) योजना ल्याएको छ। यस योजनाअन्तर्गत सनराइज बैंकमा सनराइज पेरोल सेभिङ्स खाता भएका कुनै पनि ग्राहकले विनाधितो १५ लाख रुपैयाँसम्मको कर्जा लिन सक्नेछन्। योजनाअनुसार ग्राहकहरुले अधिकतम २४ महिनाको तलब अथवा ५ लाख रुपैयाँसम्मको ओभरड्राफ्ट र १० लाख रुपैयाँसम्मको टर्म लोन गरी […]

‘पेन्सनप्राप्त’ कर्मचारीलाई ग्लोबल आइएमई बैंकको कर्जा

काठमाडौं। ग्लोबल आईएमई बैंकले पेन्सनप्राप्त गर्ने कर्मचारीलाई समेट्ने गरी योजना ल्याएको छ। बैंकले कर्मचारीलाई लक्षित गरेर अवकाश मुद्धती खाता र ऋण योजना ल्याएको हो। जसमा ग्राहकहरूले मुद्धतीअन्तर्गत ५ वर्षसम्मको भाखा राखी पेन्सनको २५ देखि ५० प्रतिशतसम्म नियमित जम्मा गर्न सक्नेछन्। यसैगरी अधिकतम २ लाख रुपैयाँसम्म ऋण लिन सक्नेछन्।

महामारीमा बैंक तथा वित्तीय संस्थाको कर्जा साढे २२ प्रतिशतले वृद्धि

महामारीमा पनि बैंक तथा वित्तीय संस्थाको कर्जा वृद्धिले अर्थतन्त्र चलायमान गराउन ठूलो योगदान पुगेको विज्ञहरूको धारणा छ। ‘बैंकका कैयन कर्मचारीलाई कोरोना संक्रमण हुँदा पनि ग्राहकको सेवामा जुटिरहेका कारण गत वर्षको भन्दा राम्रो नतिजा देखिएको हो,’ एक बैंकरले भन...