प्राध्यापक र कर्मचारीलाई त्रिविको चेतावनी

त्रिभुवन विश्वविद्यालयले राजनीतिक दलका क्रियाकलापमा संलग्न भए प्राध्यापक र कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिएको छ । दलका क्रियाकलापमा संलग्न शिक्षक÷कर्मचारीलाई कारबाहीको सिफारिस गर्न त्रिविले अन्तर्गतका सम्पूर्ण क्याम्पस, कार्यालय, अनुसन्धान केन्द्र...

सम्बन्धित सामग्री

राजनीतिक दलको चुनावमा भाग लिए कारबाही गर्ने त्रिविको चेतावनी

त्रिभुवन विश्वविद्यालयले आफ्ना शिक्षक र कर्मचारीलाई राजनीतिक दलको चुनावमा भाग लिए कारबाही गर्ने चेतावनी दिएको छ । त्रिवि कर्मचारी महाशाखाले बिहीबार सार्वजनिक सूचना जारी यस्तो चेतावनी दिएको हो ।त्रिविका प्राध्यापक संघ तथा संगठन र कर्मचारी संघ तथा संगठनलगायत राजनीतिक दलका भ्रातृ संगठनमा नेतृत्व तहका कर्मचारी र शिक्षकले राजनीतिक दलको महाधिवेशनलगायतका विभिन्न कार्यक्रममा सक्रिय सहभागिता जनाउन थालेको सूचनाका आधारमा सो चेतावनी दिइएको हो । तथ्यांकअनुसार करिब सयको हाराहारीमा शिक्षक र कर्मचारी प्रत्यक्ष

राजनीतिक दलको चुनावमा भाग लिए कारबाही गर्ने त्रिविको चेतावनी

काठमाडौं, पुस ९ । त्रिभुवन विश्वविद्यालयले आफ्ना शिक्षक र कर्मचारीलाई राजनीतिक दलको चुनावमा भाग लिए कारबाही गर्ने चेतावनी दिएको छ । त्रिवि कर्मचारी महाशाखाले बिहीबार सार्वजनिक सूचना जारी यस्तो चेतावनी दिएको हो । त्रिविका प्राध्यापक संघ तथा संगठन र कर्मचारी संघ तथा संगठनलगायत राजनीतिक दलका भ्रातृ संगठनमा नेतृत्व तहका कर्मचारी र शिक्षकले राजनीतिक दलको महाधिवेशनलगायतका […]

करारलाई स्वतः स्थायी गर्ने निर्णयको विरोधमा त्रिविमा ताला

करारका प्राध्यापक तथा कर्मचारीलाई स्वतः स्थायी गर्ने विश्वविद्यालयको निर्णयको विरोध गर्दै नेकपा (एमाले) निकट अनेरास्ववियुले विहिबार त्रिवि केन्द्रीय कार्यालयमा ताला लगाएको छ । उपकुलपति, शिक्षाध्यक्ष र रजिष्ट्रारको कार्यालयमा ताला लगाएको सो संगठनले जनाएको छ ।

त्रिविमा उपकुलपतिलगायत कर्मचारीलाई कार्यालय प्रवेशमा रोक!

त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकले विश्वविद्यालयका उपकुलपति लगायत कार्यकारी र कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाएका छन्। आंशिक प्राध्यापकको ब्यवस्थापन तथा प्राज्ञिक क्षेत्रमा भइरहेको बौद्धिक शोषण अन्त्य गर्न माग गर्दै उपकुलपति प्राध्यापक तिर्थ खनियासहित सवै कार्यकारी र कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाउँदै धर्ना दिइरहेको त्रिवि आंशिक प्राध्यापक संघका महासचिव केशव चन्दल जानकारी दिए। शुकबार बिहान ९ देखि ५…