नत्र जनताले विकल्प सोच्नेछन्

राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री, राज्यका मन्त्री, सांसद्, प्रदेश सांसद्, नगरपालिकाका मेयर, गाउँपालिका अध्यक्ष आदि सबै लोकतन्त्रका अनुहार हुन्। लोकतन्त्रको सुन्दरता– यी सबै व्यक्ति आम जनताको मतद्धारा चुनिन्छन्। लोकतन्त्रको साँचो अर्थ – उनी...

सम्बन्धित सामग्री

जनताले गणतन्त्रको विकल्प खोजेका छैनन् : प्रवक्ता सापकोटा

काठमाडौँ : सत्तारुढ नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्निप्रसाद सापकोटाले नेपाली जनताले गणतन्त्रको विकल्प नखोजेको दावी गरेका छन्।आइतवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी स्थायी समिति बैठकपछि सञ्चारकर्मीमाझ उनले यस्तो दावी गरेका हुन्। प्रवक्ता सापकोटाले विश्वकै लागि मोडेल रहेको संघीयता, गणतन्त्र र धर्म निरपेक्षताको विकल्प नेपाली जनताले नखोजेको दाबी गर्दै त्यसलाई अझ बढी उन्नत ढंगले अघि बढाउनुपर्ने आवश्यकता औंल्याए।उनले सामाजिक न्यायसहितको सुशासन र समृद्धि नेपाली जनताको अहिले

जनताले गठबन्धनको विकल्प खोजेका छन् : एमाले सचिव

काठमाडौं, १७ वैशाख । नेकपा एमालेकी सचिव एवं पूर्वमन्त्री पद्मा अर्यालले जनताको चुलो निभ्न लागेका बेला अयोग्य लडाकुलाई पैसा बाँड्ने निर्णय गलत भएको बताएकी छन् । ‘गठबन्धन सरकार काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भने जसरी हिँडिरहेको छ । आज मुलुकका सामु विकराल चुनौती छन् । अर्थतन्त्र तहसनहस छ । जनताको चुलो निभ्न लागेका बेला […]

सबै दलहरु मिलेर काम गर्नुको विकल्प छैन : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले सबै दलहरु मिलेर काम गर्नुको विकल्प नरहेको बताउनुभएको छ । सोमबार पार्टी केन्द्रिय कार्यालयमा भएको नवनिर्वाचित सांसदहरुलाई बधाई ज्ञापन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । नेता खनालले जनताले कुनैपनि एक दललाई बहुमत नदिएकाले सबै मिलेर काम गर्नुको विकल्प नरहेको बताउनुभयो । उहाँले आगामी १ हप्ताभित्र सरकार […]

‘गणतन्त्रको विकल्प राजतन्त्र होइन’

गणतन्त्रको विकल्प जनताले २४० वर्षसम्म भोगेको निरंकुश राजतन्त्र नहुने प्रा.डा. लोकराज बराल बताएका छन् । उनले विकल्प भनेको अझ सुदृढ गणतन्त्र रहेको जिकिर गरे । ‘गणतन्त्र विश्वकै सबैभन्दा उत्कृष्ट मध्येका एक शासन व्यवस्था हो । यसको कार्यान्वयनमा केही कमीकमजोरी सत्ता सञ्चालकहरूबाट भए सुधार्दै लानुपर्छ । तर, यसको विकल्प जनतालाई झण्डै अढाइ शताब्दी भोगेको निरंकुश राजतन्त्र हुन सक्दैन’, बरालले भने । उनले सरकारले वार्षिक नीति तथा कार्यक्रममार्फत गणतान्त्रिक प्रणालीलाई मजबुत बनाउनेगरी

‘जनताले विकल्प चाहेका छन्’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता सगुन सुन्दर लावतीले स्थानीय तहको निर्वाचनमा मतदाताको छनौटमा परिवर्तन आउने जिकिर गरेका छन् । जनताले फरक दल र फरक प्रतिनिधिलाई चुन्ने उनले दावी गरे ।‘नेपाली जनता विकल्प चाहन्छन् । त्यसकारण जनताले विगतभन्दा फरक रुपमा मतदान गर्नेछन् । जनताले फरक पार्टी र फरक उम्मेदवारलाई मत दिने छन्, जनताको प्राथमिकता र चाहनामा परिवर्तन आउने छ,’ प्रवक्ता लावतीले भने । भारतको आवधिक निर्वाचनहरूमा कांग्रेस आईको घट्दो लोकप्रियता र भाजपाको उदय चित्रण गर्दै ला

ठूला दलका छलछामबाट वाक्क जनताले राप्रपाको विकल्प खोजेका छन् : डा. लोहनी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले ठूला दलका छलछामबाट वाक्क जनताले राप्रपाबाट विकल्प खोजेको, गुणात्मक परिवर्तन चाहेको बताएका छन् । ‘राप्रपा वैकल्पिक शक्तिका रूपमा आओस् भन्ने जनचाहना छ । यो अतिरञ्जना होइन, जनता माझबाट आएको यथार्थ हो । निश्चित पनि यस मानेमा, राप्रपाले महाधिवेशनपछि फड्को मारेको छ,’ डा. लोहनीले राप्रपाको केन्द्रीय कार्यसमितिको […]

जनताले गुणात्मक परिवर्तन चाहेका छन्ः लोहनी

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले ठूला दलका छलछामबाट वाक्क जनताले राप्रपाबाट विकल्प खोजेको, गुणात्मक परिवर्तन चाहेको बताएका छन्। ‘राप्रपा वैकल्पिक शक्तिको रूपमा आओस् भन्ने जनचाहना छ। यो अतिरञ्जना होइन, जनतामाझबाट आएको यथार्थ हो। निश्चित पनि यस मानेमा, राप्रपाले महाधिवेशनपछि फड्को मारेको छ,’ डा. लोहनीले राप्रपाको केन्द्रीय कार्यसमितिको बैठकलाई बिहीबार […]

जनताले राप्रपाबाट विकल्प खोजेका छन् : डा.लोहनी

राप्रपाका पूर्वअध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले ठूला दलका छलछामबाट वाक्क जनताले राप्रपाबाट विकल्प खोजेको बताएका छन् । बिहीवार बसेको राप्रपा केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै डा. लोहनीले राप्रपा वैकल्पिक शक्तिको रूपमा आओस् भन्ने जनताले चाहेको बताए । उनले भने, ‘राप्रपा वैकल्पिक शक्तिको रूपमा आओस् भन्ने जनचाहना छ । यो अतिरञ्जना होइन, जनता माझबाट आएको यथार्थ हो । निश्चित पनि यस मानेमा, राप्रपाले महाधिवेशनपछि फड्को मारेको छ,’ डा.लोहनीले  भने ।‘काँग्रेस, एमाले र माओवादीको छ

नेतृत्व परिवर्तन गर्नुको विकल्प छैन : कांग्रेस नेता सिंह

१३ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको नेतृत्व परिवर्तन गरेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् । पार्टीको आगामी १४ औं महाधिवेशनमा पनि पार्टीको नेतृत्व परिवर्तन गर्न नसके नेपाली जनताले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई विश्वासको मत नदिने उनको तर्क छ । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले जनता र पार्टी कार्यकर्ताको भावना बुझेर […]

नेतृत्व परिवर्तनको विकल्प छैन, नत्र जनताले विश्वास गर्दैनन् : प्रकाशमान सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको नेतृत्व परिवर्तन गरेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् । नेता सिंहले पार्टीको आगामी १४ औं महाधिवेशनमा पनि पार्टीको नेतृत्व परिवर्तन गर्न नसके नेपाली जनताले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई विश्वासको मत नदिने तर्क समेत गरे । उनले जनता र पार्टी कार्यकर्ताको भावना बुझेर पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरेर अघि बढन आफूले आग्रह गरिरहेको बताए ।  बुधबार काठमाडौंमा आय