ठूला दलका छलछामबाट वाक्क जनताले राप्रपाको विकल्प खोजेका छन् : डा. लोहनी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले ठूला दलका छलछामबाट वाक्क जनताले राप्रपाबाट विकल्प खोजेको, गुणात्मक परिवर्तन चाहेको बताएका छन् । ‘राप्रपा वैकल्पिक शक्तिका रूपमा आओस् भन्ने जनचाहना छ । यो अतिरञ्जना होइन, जनता माझबाट आएको यथार्थ हो । निश्चित पनि यस मानेमा, राप्रपाले महाधिवेशनपछि फड्को मारेको छ,’ डा. लोहनीले राप्रपाको केन्द्रीय कार्यसमितिको […]