जनताले गठबन्धनको विकल्प खोजेका छन् : एमाले सचिव

काठमाडौं, १७ वैशाख । नेकपा एमालेकी सचिव एवं पूर्वमन्त्री पद्मा अर्यालले जनताको चुलो निभ्न लागेका बेला अयोग्य लडाकुलाई पैसा बाँड्ने निर्णय गलत भएको बताएकी छन् । ‘गठबन्धन सरकार काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भने जसरी हिँडिरहेको छ । आज मुलुकका सामु विकराल चुनौती छन् । अर्थतन्त्र तहसनहस छ । जनताको चुलो निभ्न लागेका बेला […]

सम्बन्धित सामग्री

मधेसका समस्या गम्भीरतापूर्वक उठाउँछुः एमाले सचिव महासेठ

जनकपुरधाम – एमाले सचिव तथा धनुषा क्षेत्र नं ४ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रघुवीर महासेठले मधेसको सबै समस्या गम्भीरतापूर्वक उठाउने बताएका छन् । प्रेस चौतारी धनुषाद्वारा जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा एमाले मधेस प्रदेशका इञ्चार्जसमेत रहेका महासेठले मधेसको हरेक समस्यालाई गम्भीर रुपमा लिएको र यसलाई सशक्त रुपमा सदनमा उठाउने बताए। जनताको विश्वास र भरोसामा एमाले […]

एमाले सचिव पृथ्वीसुब्बा गुरुङलाई तेस्रो पटक संसद् प्रवेशको अवसर

काठमाडौं, १० मंसिर । गण्डकी प्रदेशका पुर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङ तेस्रो पटक संसद् प्रवेश गर्ने अवसर प्राप्त गर्नुभएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा गठबन्धनबाट माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङलाई तीन हजार एक सय ८८ मत अन्तरले पछि पार्दै विजयी बन्नुभएका एमाले सचिव गुरुङ तेस्रो पटक संसद् प्रवेश गर्न सफला पाउनु भएको […]

एमाले सचिव भट्टको जिल्लामा एमाले निल

काठमाडौं, मंसिर १० । नेकपा (एमाले)का केन्द्रिय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज खेलराज भट्टको गृह जिल्ला रहेको कैलालीमा एमाले निल भएको छ । कैलालीमा एमाले प्रतिनिधि तथा प्रदेश सभामै निल बनेको छ । २०७४ को निर्वाचनमा कैलालीमा एमालेले प्रतिनिधि तर्फ दुई स्थान जितेको थियो भने, प्रदेश सभा तर्फ ५ सीट जितेको थियो । तर मंसिर […]

झण्डै साढे ५ सयले पछि परे एमाले सचिव भट्टराई

एमाले सचिव योगेशकुमार भट्टराई बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारसंग साढे ५ सय बढी मतले पछि परेका छन्।...

एमाले सचिव महासेठले गरे मतदान

काठमाडौं, ४ मंसिर । नेकपा (एमाले) का केन्द्रीय सचिव रघुवीर महासेठले जनकपुरधाम उपमहानगरपालिका–९ मा रहेकोे सहृदय पुस्तकालयमा मतदान गरेका छन् ।

सरकारलाई एमाले सचिव अर्यालको प्रश्न : सिद्धार्थ राजमार्गको बजेट किन हटाइयो ?

१९ जेठ, काठमाडौं। पोखरा-सुनौली जोड्ने सिद्धार्थ राजमार्ग स्तरोन्नतीका लागि बजेट विनियोजन नगरिएको प्रति एमाले सचिव पद्मा अर्यालले आपत्ति जनाइएकी छन् । सरकारले संसदमा पेश गरेको बजेट माथिको छलफलमा भाग लिने क्रममा एमाले सांसद अर्यालले बजेट पूर्वाग्रही रहेको टिप्पणी गरिन् । ‘अघिल्लो सरकारले २०७८/०७९ बजेटको को बुँदा नम्बर २६९ मा सिद्धार्थ र कोहलपुर राजमार्गलाई स्तरोन्नती गर्न […]

एमाले सचिव भट्टको गृहनगरमा कमिटी चयनमा विवाद

कैलालीको गोदावरी नगरपालिकामा नगर कमिटी गठनलाई लिएर नेकपा एमालेभित्र विवाद चर्किएको छ । एमाले सचिव एवम् सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टको गृहनगर गोदावरीमा विधि र प्रकृया विपरीत नगर कमिटी घोषणा गरिएको...

एमाले सचिव भट्टराई अस्पताल भर्ना

काठमाडौँ– नेकपा एमाले सचिव योगेश भट्टराई उच्च ज्वरोका कारण उपचारका लागि वीर अस्पतालमा भर्ना भएका छन्। सांसद भट्टराइलाई केही दिन अघिदेखि नै उच्च ज्वरो आएको तर कम नभएपछि शुक्रबार उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको हो । भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईंका अनुसार चिकित्सकले एकहप्तासम्म आराम गर्नुपर्ने सल्लाह दिएका छन् । “उच्च ज्वरोका कारण आज […]

एमाले सचिव योगेश भट्टराईलाई मातृशोक

एमाले सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईलाई मातृशोक परेको छ । भट्टराईकी आमा महेन्द्रादेवीको ९५ वर्षको उमेरमा काठमाडौंमा शनिबार निधन भएको हो ।...