फ्राइडे रिजिल : चार विदेशी फिल्म लाग्दा कबड्डी ४ को क्रेज कायमै

काठमाडौं : नेपाली सिनेमा हलमा आजबाट चारवटा विदेशी फिल्म रिलिज भएका छन्। बहुप्रतिक्षित भनिएका बलिउड र हलिउडका फिल्म लाग्दा एक साता अघि प्रदर्शनमा आएको नेपाली फिल्म कबड्डी ४ पनि प्रदर्शनरत् छ। आजबाट बलिउड अभिनेता अक्षयकुमार र मानुषी चिल्लरको 'पृथ्वीराज' सँगै कमल हसनको 'बिक्रम' सिनेमा हलमा प्रदर्शनमा आएका छन्। यस्तै, बलिउडकै 'मेजर'…

सम्बन्धित सामग्री

हलमा चार नयाँ फिल्म, अक्षयकुमारको ‘पृथ्वीराज’देखि टम क्रुजको ‘टपगन’सम्म

काठमाडौं । शुक्रबार नेपालमा चार नयाँ विदेशी फिल्म रिलिज भएका छन् । विश्व बक्स अफिसमा तहल्का मच्चाइरहेको टम क्रुज स्टारर हलिउड फिल्म ‘टपगन माभेरिक’देखि तीन भारतीय फिल्म ‘सम्राट पृथ्वीराज’, ‘मेजर’ र ‘विक्रमः हिट लिस्ट’ रिलिज भएका हुन् । टपगन माभेरिक ‘कबड्डी ४’का कारण गत साता रोकिएको ‘टपगन माभेरिक’लाई एप्पल इन्टरटेनमेन्टले शुक्रबार ल्याएको हो । जोसेफ […]

'कबड्डी ४' सामु टम क्रुज र अक्षय कुमार

काठमाडौं : गत शुक्रबार प्रदर्शनमा आएको 'कबड्डी ४ः द फाइनल म्याच'ले पहिलो हप्ता ऐतिहासिक प्रदर्शन गर्‍यो। एकल प्रदर्शन पाएको भएकाले पनि 'कबड्डी ४' कीर्तिमानी कमाइ गर्न सफल भयो। दोस्रो हप्तामा भने ‘कबड्डी ४’ को लागि चुनौती थपिने भएको छ। शुक्रबारदेखि एकसाथ ४ विदेशी फिल्म प्रदर्शनमा आउन लागेकाले 'कबड्डी ४' काे रफ्तारमा कमी आउने संभावना देखिएको हो। शुक्रबार टम क्रुज अभिनित हलिउड फिल्म 'टपगनः मावरिक', अक्षय कुमार अभिनित बलिउड फिल

शुक्रबार नेपालमा चार फिल्म रिलिज हुँदै, ‘कबड्डी ४’लाई कस्तो असर पर्ला ?

काठमाडौं । शुक्रबार नेपालमा चार नयाँ विदेशी फिल्म रिलिज हुँदैछन् । विश्व बक्स अफिसमा तहल्का मच्चाइरहेको टम क्रुज स्टारर हलिउड फिल्म ‘टपगन माभेरिक’ र तीन भारतीय फिल्म ‘सम्राट पृथ्वीराज’, ‘मेजर’ र ‘विक्रम : हिट लिस्ट’ प्रदर्शन हुँदैछन् । अब प्रश्न उठ्छ, यी चार फिल्म रिलिज हुँदा व्यावसायिक कीर्तिमान कायम गरिरहेको ‘कबड्डी ४’को कमाइमा कस्तो असर […]

हलमा चाप कम, 'कबड्डी ४' को पर्खाइमा दर्शक

काठमाडौं : पछिल्लो दुई हप्ता फिल्म हलमा दर्शकको खासै चाप रहेन। नयाँ वर्षको अवसर पारेर ‘केजिएफ च्याप्टर २’ र ‘ए मेरो हजुर ४’ जस्ता फिल्म प्रदर्शनमा आएपछि अन्य प्रतीक्षित फिल्म प्रदर्शनमा नआउनु एउटा कारण हो भने वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचन अर्को कारण हो। यतिवेला हलमा ५ वटा फिल्म छन्, दर्शकको चाप भने न्यून छ। दरबार सिनेम्याक्समा रहेको ‘लाइफ इन एलए’को एउटा शोलाई छोड्ने हो भने हलमा ४ वटा फिल्म मात्रै छन्। जसमध्ये सबै विदेशी फिल्म हुन्।&n