काठमाडौं । शुक्रबार नेपालमा चार नयाँ विदेशी फिल्म रिलिज भएका छन् । विश्व बक्स अफिसमा तहल्का मच्चाइरहेको टम क्रुज स्टारर हलिउड फिल्म ‘टपगन माभेरिक’देखि तीन भारतीय फिल्म ‘सम्राट पृथ्वीराज’, ‘मेजर’ र ‘विक्रमः हिट लिस्ट’ रिलिज भएका हुन् । टपगन माभेरिक ‘कबड्डी ४’का कारण गत साता रोकिएको ‘टपगन माभेरिक’लाई एप्पल इन्टरटेनमेन्टले शुक्रबार ल्याएको हो । जोसेफ […]