विराटनगरमा हुने विराट एक्स्पोको सम्पूर्ण तयारी पूरा

 प्रदेश १ को राजधानी विराटनगरमा हुन गईरहेको सातौं संस्करणको विराट एक्स्पोको सम्पूर्ण तयारी पुरा भएको छ । मंसिर २९ देखि पुस ६ गतेसम्म विराटनगर–१४ स्थित डिग्री क्याम्पसमा हुने औद्योगिक व्यापार मेलाको सम्पूर्ण तयारी पुरा भएको हो । आइतबार पत्रकार सम्मेलन गर्दै आयोजक उद्योग संगठन मोरङले मेलाको तयारी पुरा भएको जानकारी दिएको छ ।संगठनका अनुसार ७ दिनसम्म चल्ने एक्स्पोमा विभिन्न स्वदेशी तथा विदेशी उत्पादन सहितका ३६१ वटा स्टलहरु रहने छन् । पेभिलियनको ४, प्रायोजकको १०, उद्योग संगठन मोरङ कार्यसमित

सम्बन्धित सामग्री

विराट गोल्ड कप चैत ९ गतेदेखि, विजेतालाई २० लाख पुरस्कार

विराटनगरमा यही चैत ९ देखि १६ गतेसम्म सञ्चालन हुन लागेको ‘विराट गोल्डकप’को सम्पूर्ण तयारी पूरा भएको छ । विराट गोल्ड कप आयोजक समितिद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा स्थानीय शहीद रङ्शालामा रात्रिकालीन प्रतियोगिता सञ्चालन हुने जानकारी दिइयो । प्रतियोगितामा नेपालका ‘ए’ डिभिजनका छ क्लब, भारतको एक र भूटानको एक क्लबले ‘नकआउट’ आधारमा प्रतिस्पर्धा गर्नेछन् । नेपालका …

विराट गोल्ड कप चैत ९ गतेदेखि, विजेतालाई २० लाख पुरस्कार

काठमाडौँ – विराटनगरमा यही चैत ९ देखि १६ गतेसम्म सञ्चालन हुन लागेको ‘विराट गोल्डकप’को सम्पूर्ण तयारी पूरा भएको छ । विराट गोल्ड कप आयोजक समितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा स्थानीय शहीद रङ्शालामा रात्रिकालीन प्रतियोगिता सञ्चालन हुने जानकारी दिइयो । प्रतियोगितामा नेपालका ‘ए’ डिभिजनका छ क्लब, भारतको एक र भूटानको एक क्लबले ‘नकआउट’ आधारमा प्रतिस्पर्धा […]

महिला साफको तयारी पूरा

इलाम : नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप २०२२ सम्पूर्ण तयारी पूरा भएको छ। आगामी भदौ २१ गतेबाट असोज ३ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने साफको सम्पूर्ण तयारी पूरा भएको हो।अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार पत्रकार सम्मेलन गर्दै महिला साफको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ।पंकजविक्रम नेम्वाङको नेतृत्वमा एन्फाको नयाँ कार्य समितिको आयोजनामा महिला साफ पहिलो प्रतियोगिता हो। यसअघि पाँचौँ संस्करण समेत नेपालले नै विराटनगरमा आयोजना गरेको थियो। एन्फाका वरिष्ठ उपाध्यक

जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिको म्याद थपिने

काठमाडौं।निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिको म्याद थपिने भएको छ।प्रेस युनियन महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ।लिम्बुवान किराँत प्रदेश माग गर्दै विराटनगरमा प्रदर्शन भएको छ।मधेस प्रदेशमा कोरोना सङ्क्रमण पुन बढ्दै गएको छ र श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले आज शपथ ग्रहण गरेका छन्।

तोकिएकै समयमा निर्वाचन नभए मुलुक दुर्घटनामा जाने प्रमुख निर्वाचन आयुक्तको ठहर

विराटनगर । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन नभए मुलुक दुर्घटनामा जाने बताएका छन् । उनले निर्वाचनका सम्पूर्ण तयारी पूरा भएकाले अब निर्वाचनको मिति सार्ने काम कोही कसैबाट हुन नहुने पनि बताए । निर्वाचन आयोग नेपालले विराटनगरमा आज (मंगलबार) आयोजना गरेको मिडिया अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै आयुक्त थपलियाले भने, […]

‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो २०२२’को तयारी पूरा

विराटनगर (अस) । प्रदेश नं १ को राजधानी विराटनगरमा आयोजना हुने ‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो–२०२२’ को सम्पूर्ण तयारी पूरा भएको छ । चैत १८ गतेदेखि २६ गतेसम्म विराटनगर–२ स्थित शंकरपुर मार्गमा आयोजना हुने एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको बिहीवार पत्रकार सम्मेलनमार्फत मोरङ व्यापार संघ, एक्स्पो आयोजक समितिले जानकारी दिएको हो । आयोजक समितिका अनुसार शुक्रवार बिहान ११ बजे संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले एक्स्पोको उद्धाटन गर्नेछन् । विशेष आकर्षणसहित आयोजना हुन लागेको एक्स्पो विगतका वर्षको भन्दा फरक हुने आयोजकले बताएको छ । एक्स्पो सञ्चालनको अवधिभर १ अर्ब रुपैयाँ बराबरको कारोबार हुने आयोजकको अनुमान छ । यसपटकको एक्स्पोमा स्वदेश तथा विदेशका विभिन्न उत्पादनसहित लन्डन ब्रिज, बुर्ज खालिफा, बुर्ज अल अरब र सेन्ट बेसिल जस्ता अन्तरराष्ट्रिय ख्यातिप्राप्त संरचनाको प्रतीक आकर्षणका रूपमा रहेका छन् । ९ दिनसम्म चल्ने एक्स्पोमा नेपालसहित भारत, बंगलादेश र पाकिस्तानका उत्पादनको समेत प्रदर्शनी एवं विक्री हुनेछ । एक्स्पोमा कृषि, पर्यटन, सूचना प्रविधि, अटोमोबाइल्स, बाल उद्यान र खानाका विभिन्न परिकार उपलब्ध हुनेछ । साथै राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति समेत रहनेछ । एक्स्पोबाट स्वदेशी उत्पादन तथा प्रविधिको प्रचारप्रसार, उत्पादक–उपभोक्ताबीच सम्बन्ध विस्तार, पर्यटन प्रवर्द्धन र लगानीमैत्री वातावरणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । कुल २७० स्टल रहने एक्स्पो ४ लाखभन्दा बढीले अवलोकन गर्ने आयोजकले बताएको छ । एक्स्पोको प्रवेश शुल्क १०० रुपैयाँ तोकिएको छ । विद्यार्थीका लागि भने विशेष छूटको व्यवस्था गरिएको छ ।

ट्रेड एक्स्पोको तयारी पूरा

मोरङ व्यापार संघको आयोजनामा विराटनगरमा हुन लागेको ‘ट्रेड एक्स्पो–२०२२’ को सम्पूर्ण तयारी पूरा भएको छ।...

साफ महिला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा :: Pahilopost.com

विराटनगर : विराटनगरमा फागुन २८ गतेदेखि शुरु हुने अन्तर्राष्ट्रिय पाँचौँ साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ। इतिहासमै पहिलो पटक मोफसलमा हुन लागेको पाँचौँ साफ महिला फुटबल प्रतियोगिता केही प्राविधिक वाहेक अन्य सबै तयारी पूरा भएको अखिल नेपाल फूटबल सङ्घ(एन्फा)का सदस्य एवं प्रचारप्रचार समितिका संयोजक किरण राईले

विराट ट्रेड एक्स्पोको तयारी पूरा, सहभागीलाई हेलिकाेप्टरबाट पाथिभराको यात्रा

विराटनगर : विराटनगर २ शंकरपुर मार्गमा शुक्रबारदेखि संचालन हुने विराट ट्रेड एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। आयोजक समितिले विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गरी पुस ६ देखि १४ गतेसम्म संचालन हुने एक्स्पोको तयारी पूरा भएको जानकारी गराएको हो।  एक सातासम्म संचालन हुने एक्स्पोमा नेपाल, भा...

विराटनगरमा आजदेखि प्रदेश स्तरीय बालिका सम्मेलन हुँदै

मोरङ – प्रदेश नम्बर १ स्तरीय पहिलो बालिका सम्मेलन आजदेखि विराटनगरमा सुरु हुँदैछ । तीन दिन सम्म चल्ने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको आयोजक सामाजिक विकास मन्त्रालयको अगुवाईमा बालिका सम्मेलन हुन लागेको हो । ‘सक्षम बालिका, समृद्ध एक नम्बर प्रदेश’ भन्ने नाराका साथ सुरु हुने सम्मेलनमा प्रदेश नम्बर १ का प्रत्य...