विराटनगर : विराटनगर २ शंकरपुर मार्गमा शुक्रबारदेखि संचालन हुने विराट ट्रेड एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। आयोजक समितिले विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गरी पुस ६ देखि १४ गतेसम्म संचालन हुने एक्स्पोको तयारी पूरा भएको जानकारी गराएको हो।
एक सातासम्म संचालन हुने एक्स्पोमा नेपाल, भा...