अर्थमन्त्रीमाथि छानविन गर्न संसदीय समिति बनाउने तयारी, पदबाट हटाउनेबारे बालुवाटारमा प्रचण्डको 'नो कमेन्ट'

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न संसदीय समिति बनाउने बारेमा छलफल भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा निवास खुमलटारमा मंगलवार राति समिति बनाउनेबारेमा छलफल भएको हो। अर्थमन्त्री शर्मालाई बजेट निर्माणका क्रममा अनधिकृत मान्छेलाई संलग्न गराएर करका दर हेरफेर गराएको आरोप छ। पछिल्लो समय बजेट निर्माणको दिन जेठ १४ गते मन्त्रालयको…

सम्बन्धित सामग्री

ठगीको आरोप लागेका गृहमन्त्री रविमाथि छानविन हुनैपर्छ : कांग्रेस

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता छानविन गर्न संसदीय समिति गठन गर्नुपर्ने मागलाई यथावत राखेको छ। बुधबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै नेपाली काँग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले गृहमन्त्रीमाथि संसदीय छानविन समिति बनाएर छानविन गर्नुपर्ने आफूहरुको माग यथावत रहेको बताएकी हुन्।उनले आगामी संसद बैठकमा सरकारले समिति बनाउन नमाने काँग्रेसले संसद अवरोध गरेको नभई सरकारले नै गरेको हुने बताइन्। उनले प्रधानमन्त्री पु

अर्थमन्त्रीबारे छानविन समिति बनाउन माओवादी तयार

बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताबारे छानविनका लागि संसदीय समिति बनाउन नेकपा माओवादी केन्द्र तयार देखिएको छ ।आजको संसद बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आफ्ना कुरा राखेपछि छानविन समिति गठन गर्न माओवादी केन्द्र तयार भएको हो । तर प्रमुख प्रतिपक्षी नेकपा एमालेले अर्थमन्त्री शर्मालाई बहिस्कार गर्दै आएकाले छानविन समिति गठनका लागि माओवादी नेताहरुले एमालेसँग छलफल गर्न चाहेका […]

अर्थमन्त्रीबारे संसदीय छानविन समिति बनाउन माओवादी तयार !

२२ असार, काठमाडौं । बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताबारे छानविनका लागि संसदीय समिति बनाउन नेकपा माओवादी केन्द्र तयार देखिएको छ । आजको संसद बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आफ्ना कुरा राखेपछि छानविन समिति गठन गर्न माओवादी केन्द्र तयार भएको हो । तर प्रमुख प्रतिपक्षी नेकपा एमालेले अर्थमन्त्री शर्मालाई बहिस्कार गर्दै आएकाले छानविन समिति गठनका लागि माओवादी […]

‘अर्थमन्त्री र बजेटको बनाउँदाको विषयमा छानविन गर्न संसदीय समिति बनाउनुपर्छ’

सोमबार संसद भवन परिसरमा पत्रकारहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले विगतमा पनि त्यस्ता घटनामा संसदीय छानविन समिति बनेको दृष्टान्त पेश गर्दै उहाँले यस्ता विषयमा सरकारले बेवास्ता गर्न नमिल्ने बताउनुभयो ।

‘बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेशबारे संसदीय समिति बनाएर छानविन गर्नुपर्छ’

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेशको विषयमा संसदीय छानबिन गर्नु माग गरेका छन् ।  सोमबार प्रतिनिधिसभा बैठकमा उनले संसदीय छानबिन माग गर्दै त्यसको प्रतिवेदन सम्मानित संसदमा आउनुपर्ने बताए ।  ‘यसमा एउटा संसदीय समिति बनाएर छानबिन गर्नुपर्छ, त्यसको प्रतिवेदन सम्मानित संसदमा आउनुपर्छ’ उनले भने ।बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश र करको दायरमा हेरफेरको विषयभन्दा आर्थिक अनुशासन हिनताको अर्को नमुना हुनै नसक्ने उनले बताए ।

मूल्यवृद्धि रोक्न संसदीय समिति बनाउन माग

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको छानविन गरी प्रतिवेदन पेश गर्न अधिकार सम्पन्न संसदीय समिति बनाउन माग गरेको छ।शुक्रबारको प्रतिनिधि सभा बैठकमा पेट्रोलियम पद्धार्थको मूल्यवृद्धिका सम्बन्धमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले मूल्यवृद्धिको छानविनका लागि संसदीय समिति बनाउन माग गरे।संसदीय समितिले मूल्यवृद्धि घटाउनका लागि र अब बढ्न सक्ने खतराबाट मूल्यवृद्धिलाई नियन्त्रण गर्नका लागि सुझाव पेश गर्ने उनले बताए

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको छानविन गर्न संसदीय समिति बनाउन एमालेको माग

प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको छानविन गरी प्रतिवेदन पेश गर्न अधिकार सम्पन्न संसदीय समिति बनाउन माग गरेको छ।...

'खेताला कैदी' प्रकरण : छानबिनका लागि संसदीय समिति बनाउन सांसद विशंखेको माग

नेकपा (माओवादी केन्द्र)की सांसद अन्जना विशंखेले 'खेताला कैदी' प्रकरणको छानविन गर्न संसदीय समिति बनाउन माग गरेकी छिन्।  मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद विशंखेले विजयविक्रम शाहको नाममा सुन्दर हरिजनलाई रोल्पा कारागारमा राखिएको...