ठगीको आरोप लागेका गृहमन्त्री रविमाथि छानविन हुनैपर्छ : कांग्रेस

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता छानविन गर्न संसदीय समिति गठन गर्नुपर्ने मागलाई यथावत राखेको छ। बुधबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै नेपाली काँग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले गृहमन्त्रीमाथि संसदीय छानविन समिति बनाएर छानविन गर्नुपर्ने आफूहरुको माग यथावत रहेको बताएकी हुन्।उनले आगामी संसद बैठकमा सरकारले समिति बनाउन नमाने काँग्रेसले संसद अवरोध गरेको नभई सरकारले नै गरेको हुने बताइन्। उनले प्रधानमन्त्री पु

सम्बन्धित सामग्री