‘अर्थमन्त्री र बजेटको बनाउँदाको विषयमा छानविन गर्न संसदीय समिति बनाउनुपर्छ’

सोमबार संसद भवन परिसरमा पत्रकारहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले विगतमा पनि त्यस्ता घटनामा संसदीय छानविन समिति बनेको दृष्टान्त पेश गर्दै उहाँले यस्ता विषयमा सरकारले बेवास्ता गर्न नमिल्ने बताउनुभयो ।

सम्बन्धित सामग्री

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं।अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न संसदीय समिति बनेको छ। छानविनमा सहयोग गर्ने प्रतिवद्धता गर्दै संसद्मा विशेष समय लिएर अर्थमन्त्रीले राजीनामा दिएका छन्। मंसिर २ गते एकै चरणमा आमनिर्वाचन गर्न निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई मिति सिफारिस गरेको छ। वायुसेवा सञ्चालक संघले भोलिदेखि नयाँ हवाई भाडा लागु गर्दैछ। चीनको सियानमा द्रुत गतिमा ओमिक्रोनको सवभेरियन्ट संक्रमण फैलिएपछि एक हप्ता लकडाउन गरिएको छ।

अर्थमन्त्रीद्वारा राजीनामा

अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुभएको छ । बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नबारे प्रश्न उठेपछि अर्थमन्त्री शर्माले केहीबेर अघि राजीनामा दिनुभएको हो । संसदीय छानबिन समिति गठन प्रतिनिधिसभाले आगामी आर्थिक वर्षको बजेट निर्माणका सन्दर्भमा अनधिकृत व्यक्तिको संलग्नताबारे उठेको प्रश्नको छानबीन गर्न संसदीय छानविन समिति गठन गरेको छ । उक्त संसदीय समिति ११ सदस्यीय रहेको छ […]

पूर्वअर्थमन्त्रीहरु विष्णु पौडेल र युवराज खतिवडामाथि पनि छानविनको माग

काठमाडौं, २२ असार । अर्थमन्त्री जर्नादन शर्मामाथि छानबिन गर्न संसदीय समिति गठन गर्न नेकपा माओवादी सशर्त तयार भएको छ । उसले शर्मामाथि उठेको विषयमा छानविन गर्न समिति गठन गर्ने भए यसअघिका अर्थमन्त्रीहरुमाथि पनि उठेका प्रश्नहरुबारे छानविन गर्न समिति बनाउनुपर्ने शर्त सारेको हो । नेकपा माओवादीका प्रमुख सचेतक देव गुरुङ्गले पौडेल र खतिवडा अर्थमन्त्री हुँदा उठेका […]

माओवादीको बटमलाइन : बजेटबारे पूर्व अर्थमन्त्रीमाथि पनि छानबिन हुनुपर्छ

नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माबारे उठेको प्रश्नमा छानबिन गर्न संसदीय समिति बनाउन माग गरेपनि माओवादीले पनि आफ्नो अडान राखेको छ । आगामी आर्थिक वर्षको बजेटमा निश्चित घरानालाई फाइदा हुनेगरी करका दरहरु परिर्वतन गरेको भन्दै एमालेले छानविन गर्न माग गरेपछि माओवादीले पनि आफ्नो धारणा राखेको हो । माओवादीले यसअघि प्रश्नको घेरामा रहेका अर्थमन्त्रीहरूमाथि पनि एकसाथ छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउनुपर्ने माग गरेको हो । बजेटबारे यसअघिका अर्थमन्त्रीहरू विवादमा तानिने गरेका थिए । हाल एमालेमा र

अर्थमन्त्रीमाथि छानविनका लागि संसदीय समिति बनाउन सर्वदलीय बैठक जारी

प्रमुख प्रतिपक्षी दल एमालेको माग अनुसार अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न संसदीय छानविन समिति बनाउनेबारे सर्वदलीय छलफल भइरहेको छ । बुधबार सत्तापक्ष र प्रतिपक्षी दलहरु समेत सहभागी भएको सो बैठकमा छानविन समिति कति जना सदस्य रहने कस्तो बनाउने भन्नेबारे छलफल भइरहेको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।उनले बिहानदेखि पाटीभित्र आन्तरिक छलफल तथा सर्वदलीय छलफल भइरहेको जानकारी दिए । एमालेले अर्थ मन्त्रालयको असार १४ गते रातीको सीसीटीभी फुटेज जाँच गर्न माग गर्दै आएको छ ।  बिहान ११ ब

अर्थमन्त्रीको राजीनामा र संसदीय समिति गठन सँगसँगै हुनुपर्ने एमालेको माग

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बजेट निर्माणमा अनाधिकृत संलग्न गराउने अर्थमन्त्री जनार्दन शर्माको राजीनामा र उनीमाथिको संसदीय छानविन सँगसँगै गराउन माग गरेको छ।...

एमालेले संसदमा जनार्दन शर्माको जवाफ नसुन्ने

काठमाडौं : नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको जवाफ नसुन्ने भएको छ। बजेट विवादमा मुछिएपछि संसदबाट आफ्नो धारणा राख्ने तयारी गरिरहेका अर्थमन्त्री शर्माको जवाफ नसुन्ने र बहिस्कार गर्ने निर्णय भएको हाे। एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्री शर्मा बोल्ने भएपछि संसदमा अवरोध गर्ने निर्णय भएको जानकारी दिए।  माओवादी केन्द्र भने बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताबारे छानविनका लागि संसदीय समिति बनाउन तयार देखिएको छ। आजको संसद बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आफ

अर्थमन्त्रीबारे छानविन समिति बनाउन माओवादी तयार

बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताबारे छानविनका लागि संसदीय समिति बनाउन नेकपा माओवादी केन्द्र तयार देखिएको छ ।आजको संसद बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आफ्ना कुरा राखेपछि छानविन समिति गठन गर्न माओवादी केन्द्र तयार भएको हो । तर प्रमुख प्रतिपक्षी नेकपा एमालेले अर्थमन्त्री शर्मालाई बहिस्कार गर्दै आएकाले छानविन समिति गठनका लागि माओवादी नेताहरुले एमालेसँग छलफल गर्न चाहेका […]

अर्थमन्त्रीबारे संसदीय छानविन समिति बनाउन माओवादी तयार !

२२ असार, काठमाडौं । बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताबारे छानविनका लागि संसदीय समिति बनाउन नेकपा माओवादी केन्द्र तयार देखिएको छ । आजको संसद बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आफ्ना कुरा राखेपछि छानविन समिति गठन गर्न माओवादी केन्द्र तयार भएको हो । तर प्रमुख प्रतिपक्षी नेकपा एमालेले अर्थमन्त्री शर्मालाई बहिस्कार गर्दै आएकाले छानविन समिति गठनका लागि माओवादी […]