पहिलो नेपाल आइडल बुद्ध लामा र गायिका सुनिता कार्कीको स्वर रहेको गीत ‘के छ खबर’ सार्वजनिक भएको छ । गीतमा हीराकाजी थापाको शब्द तथा नागेन्द्र श्रेष्ठ संगीत छ ।गीतको म्युजिक भिडियो गीतकार थापा आफैंले निर्देशन गरेका छन् । जसमा मोडल उषा उप्रेती र सागर खनालको अभिनय देख्न सकिन्छ । लामो समयदेखि एक अर्काको प्रेममा रहेका एक जोडीको रोमाञ्चित प्रेम कहानी भिडियोमा देखाउन खोजिएको छ । राहुल प्रधानको संगीत संयोजन र प्रमोद भण्डारीको कोरियोग्राफी रहेको गीतको भिडियोको सागर प्रधानले छायाङ्कन र
काठमाडौं – पहिलो नेपाल आइडल बन्न सफल गायक बुद्ध लामा अस्पताल भर्ना भएका छन् ।
उनलाई मंगलबार बिहान ९ बजे काठमाडौंको थापाथलीमा रहेको नर्भिक अस्पतालमा भर्ना गरिएको छ । तीनदिनदेखि निरन्तर ज्वरो आएर सिकिस्त भएका लामालाई अस्पताल भर्ना गरिएको हो । अहिले उनको स्वास्थ्य सुधारात्मक रहेको बताइएको छ ।
उनको उपचारमा एन्टिबायो...
काठमाडौं । नेपाल आइडल सीजन-१ का विजेता बुद्ध लामा अस्पताल भर्ना भएका छन् । अचानक बेहोस भएपछि लामालाई तुरुन्तै नर्भिक अस्पताल भर्ना गरिएको हो ।
सोमबार बिहानैदेखि सामान्य ज्वरो आएपनि बुद्ध लामा आफ्नो ...
पहिलो नेपाल आइडल बुद्ध लामा पहिलो पटक आफ्नै वास्तविक स्वरको गीत–गजल लिएर दर्शक तथा स्रोतामाझ आएका छन् । अमेरिकामा बसोबास गरिरहेका गजलकार सुरेश वाग्लेद्वारा रचना गरिएको ‘तिमी साथ भएपछि...’ शीर्षकको गजलमार्फत गायक लामा दर्शकमाझ आएका हुन् ।
यहाँका विभिन्न शहरमा प्रस्तुति दिन नेपाल आइडलका विजेताहरू अहिले बेलायतमा छन्। नेपाल आइडल बुद्ध लामा, फस्ट रनरअप निशान भट्टराई, दोस्रो रनर अप प्रताप दास तथा टप टेनकी प्रतियोगी प्रमिला राई ‘नेपाल आइडल लाइभ इन यूके’का लागि गतसाता बेलायत आएका हुन्। मनकामना रेमिट, पोखरा ट्राभल तथा मुन्टाज इन्टरनेसनलको आयोजनामा बेलायतका ५ शहरमा कार्यक्रमहरू गर्न लागिएको हो…
पोखरा प्रदर्शनी केन्द्र, नयाँबजार, पोखरामा हुने उक्त कन्सर्टमा नेपाल आइडल बुद्ध लामा, फस्ट रनर्सअप निसान भट्टराई तथा सेकेन्ड रनर्सअप प्रताप दासले प्रस्तुति दिनेछन् भने साथमा सागर आले र सन्ध्या जोशीको प्रस्तुति थप आकर्षण हुनेछ ।
काठमाडौं: पहिलो नेपाल आइडल बुद्ध लामाले पुरस्कार स्वरुप २० लाख नगद रुपैंया, १५ लाख बराबरको एल्बम कन्ट्र्याक्ट र महिन्द्रा केयूभी १०० कार प्राप्त गरे। उनले नेपाल आइडलले जिन्दगी फेरिदिएको बताए। भने,'६ महिनामा मेरो जिन्दगी कायापलट भयो।'
काठमाडौंमा आयोजित एक प्रेस सम्मेनलमा उनले नेपाल आइडल र आफूलाई भोट गर्न् सम्पूर्णलाई
पोखराका बुद्ध लामा नेपाल आइडल घोषित भएका छन् । कतारको दोहास्थित ग्राण्ड मलमा शुक्रबार राति भएको फाइनल प्रतिस्पर्धामा दर्शकको भोटिङको आधारमा लामा नेपाल आइडल घोषित भएका हुन् । प्रतियोगितामा इटहरीका निशान भट्टराई फस्ट रनरअप र काठमाडौंका प्रताप दास सेकेण्ड रनरअप घोषित भए ।
पोखराका बुद्ध लामा एपीवान टेलिभिजनबाट प्रशारित 'नेपाल आइडल'को विजेता भएका छन्। कतारको दोहामा भएको ग्राण्ड फिनालेमा सबैभन्दा बढी भोट पाएर लामा पहिलो नेपाल आइडल भएका हुन्। दोहाको ओमसलाल अल सानिम ईण्ड्रस्ट्रिय एरिया ग्राण्डमलको एम्पीथिएटर हलमा भएको कार्यक्रमा मोरङका निशान भट्टराई फस्ट रनरअप र ललितपुरका प्रताप दास सेकेन्ड रनरअप भएका छन्। आइडलका विजेताले २० लाख रुपैयाँ,…