नेपाल आइडल लाइभ कन्सर्ट

पोखरा प्रदर्शनी केन्द्र, नयाँबजार, पोखरामा हुने उक्त कन्सर्टमा नेपाल आइडल बुद्ध लामा, फस्ट रनर्सअप निसान भट्टराई तथा सेकेन्ड रनर्सअप प्रताप दासले प्रस्तुति दिनेछन् भने साथमा सागर आले र सन्ध्या जोशीको प्रस्तुति थप आकर्षण हुनेछ ।