कोरोना : चीनले विदेशी यात्रुका लागि क्वारेन्टिनको सर्त अन्त्य गर्ने

चीनले जनवरी ८ देखि चीन आउने विदेशी पर्यटकलाई क्वारेन्टिनमा बस्न नपर्ने घोषणा गरेको छ ।चीनले आफ्नो शून्य कोभिड नीतिलाई खुकुलो पार्दै यो कदम चालेको हो ।चीन सरकारले विगत केही दिनदेखि लगातार कोरोनासँग सम्बन्धित प्रतिबन्ध खुकुलो पार्दै आएको छ ।यसैबीच चीनमा कोरोनाको मामिलामा ठूलो वृद्धि देखिएको छ ।स्वास्थ्य क्षेत्रका कर्मचारीले बदलिँदो परिस्थितिलाई सम्हाल्न निकै चुनौतीको सामना गरिरहेको बताएका छन् ।चिनियाँ राष्ट्रपति सी जिनपिङले यस विषयमा आफ्ना अधिकारीहरूलाई जीवन बचाउनका लागि सक्दो प्रयास गर्न आग्रह गर

सम्बन्धित सामग्री

अर्घाखाँचीबाट दिल्लीसम्म नेपाल –भारत मैत्री बस सञ्चालनमा

काठमाडाैं । अर्घाखाँचीबाट भारतको नयाँ दिल्लीसम्म नेपाल –भारत मैत्री बस सञ्चालनमा आएको छ । पश्चिम नेपाल बस व्यवसायी प्रालिले सञ्चालन गरेको कामना बस सेवाको सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले उद्घाटन गर्नुभएको हो । सेवा सञ्चालनसंगै जिल्लाबाट दिल्ली जाने यात्रुका लागि कृष्णनगर र सुनौली गएर अन्य बस खोज्नु पर्ने झन्झटको अन्त्य भएको उहाँले बताउनुभयो । बस […]