नर्भिक अस्पतालमा ग्याष्ट्रिकका बिरामीलाई फ्री ओपिडी सेवा

काठमाडौं, ७ असोज । नर्भिक इन्टरनेशनल हस्पिटलले असोज ९ गते शनिवार ग्याष्ट्रिक तथा पेटसँग सम्बन्धित समस्या भएकाहरुलाई लक्षित गरी निःशुल्क सेवा संचालन गर्ने भएको छ । अस्पतालको निःशुल्क ओपिडी अभियान अन्तरगत नर्भिक अस्पतालका ग्यास्ट्रोइन्टेरोलोजिष्ट डा.वरुणकुमार साहले निःशुल्क ओपिडी सेवा दिने भएका हुन् । ग्याष्ट्रिक तथा पेटसँग सम्बन्धित विभिन्न समस्या भएकाहरुले निःशुल्क ओपिडी सेवामा सहभागी भएर […]