थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिबार (मंसिर ४ गते) दुई विशेषज्ञ चिकित्सकहरूले निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएका छन् । अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा. विनिता जोशी र हाडजोर्नी रोग विशेषज्ञ डा.सगुन जोशीले निःशुल्क ओपिडी सेवा दिने भएका हुन् । विभिन्न स्वास्थ्य समस्याबाट पीडित बालबालिकाले डा.विनिता र हाड जोर्नीसँग सम्बन्धित स्वास्थ्य समस्या भोगिरहेकाहरूले डा.सगुनको निःशुल्क ओपिडीबाट लाभ लिन सक्ने अस्पतालले जानकारी दिएको छ । बालरोग विशेषज्ञ डा.जोशीले बिहान १० बजेद