शुक्रबारदेखि तराई मधेश राष्ट्रिय अभियानको भेला हुने

तराई मधेश राष्ट्रिय अभियानको राष्ट्रिय भेला हुने भएको छ । तराई मधेशको मुद्दामा खबरदारी गर्दै आएका अभियानको राष्ट्रिय भेला शुक्रबारदेखि सुरु हुने बताइएको हो । अभियानका संयोजक एवं अधिवक्ता विकास ठाकुरले राष्ट्रिय भेलाको सम्पूर्ण तयारी पुरा भएको जानकारी गराए । दुई दिनसम्म चल्ने सो राष्ट्रिय भेलमा अभियानको तर्फबाट राजनीतिक एवं समाजिक प्रतिवेदन र अभियानको अवधारणा  प्रस्तुत हुने उनले बताए । भेलाले अभियानको विधान पनि पारित गर्नुको साथै नयाँ नेतृत्व पनि चयन गर्ने बताइएको छ । अहिले अभियानमा एकज

सम्बन्धित सामग्री

तराई–मधेसमा चल्यो लु, लुबाट कसरी जोगिने ?

तराई–मधेसका विद्यालयमा गर्मी बिदा तराई–मधेसमा अत्यधिक गर्मी बढेको छ । प्रिमनसुनको उत्तरार्द्धमा वर्षा गराउने जलवायुजन्य गतिविधि निष्क्रियप्रायः बनिदिएपछि मुलुकभर अधिकतम र न्यूनतम तापक्रम उकालो लागेर गर्मी बढेको हो ।  मध्यतराईमा अधिकतम तापक्रम ४२ डिग्री...

तराई मधेसमा आज होली मनाइँदै

पर्सा । पर्सासहित तराई मधेसका जिल्लामा आज रङगैरङ्गको पर्व फागु अर्थात् होली पर्व मनाइँदैछ । तिथिमा घटबढका कारण हिजो तराई मधेसमा मनाउनुपर्ने होली आज मनाउन लागिएको हो । कतिपयले भने आफ्नो इच्छाअनुसार हिजै होली मनाए पनि अधिकांशले आज मनाउन लागेका छन् । तराई मधेसमा यस वर्ष पनि तीन दिन नै होली मनाइने भएको छ । […]

तराई-मधेसमा किन ३ दिन खेलिन्छ होली ?

२२ फागन, वीरगञ्ज । तराई मधेशमा यसवर्ष पनि तीन दिन होली खेलिने भएको छ । पछिल्लो ४ वर्षयता यस्तै संयोग पर्दै आएको छ । सोमबार तराई मधेसमा बस्ने पहाडी समुदायले होली मनाएका छन्, उनीहरुसँग अन्य समुदायका मानिसहरुसमेत मिलेर सदभावको होली मनाएका छन् । मंगलबार तराई मधेसको होली हो । फागु पूर्णिमाको दिन होलिका दहन गरेर […]

तराई–मधेशमा जाडो बढ्दा जनजीवन कष्टकर

तराई–मधेशमा दुई/तीन दिनदेखि एक्कासि बढ्दै गएको चिसो हावाका कारण जाडो बढ्दा जनजीवन कष्टकर बन्दै गएको छ । एक्कासि वातावरणमा परिवर्तन आएर चिसो हावासँगै शीत लहरसमेत बढेकाले तराई–मधेशका जिल्लामा जाडो बढेको हो । तराई क्षेत्रमा बढ्दै गएको शीतलहरले मानवजीवनसँगै घरपालुवा जनावरलाई पनि असर पारेका कारण कष्टकर देखिएको छ । बाक्लो हुस्सु लागेका कारण घाम लाग्न छाडेपछि तराईमा चिसो बढेको हो । एक–दुई दिनदेखि एक्कासि बढेको चिसोका कारण बालबालिका, वृद्धवृद्धा र विपन्न परिवार बढी प्रभावित भएका छ

तराई–मधेशमा जाडो बढ्दा जनजीवन कष्टकर

तराई–मधेशमा दुई/तीन दिनदेखि एक्कासि बढ्दै गएको चिसो हावाका कारण जाडो बढ्दा जनजीवन कष्टकर बन्दै गएको छ । एक्कासि वातावरणमा परिवर्तन आएर चिसो हावासँगै शीतलहरसमेत बढेकाले तराई–मधेशका जिल्लामा जाडो बढेको हो । तराई क्षेत्रमा बढ्दै गएको शीतलहरले मानवजीवनसँगै घरपालुवा जनावरलाई पनि असर पारेका कारण कष्टकर देखिएको छ । बाक्लो हुस्सु लागेका कारण घाम लाग्न छाडेपछि तराईमा […]

रित्तिँदै पहाड, भरिँदै तराई

इलाम देउमाई–२ का खगेन्द्र सुवेदी बसाइँ सरेर झापा बुधबारे झर्नुभयो । उहाँ परिवारसहित नै पाँच वर्षअघि बुद्धशान्ति गाउँपालिका झापा झर्नुभएको हो । कोरिया बसेर नेपाल फर्किनुभएका उहाँ जन्मथलो दुर्गम भएकै कारण सुगम खोज्दै झापा झर्नुभएको हो । स्वास्थ्य उपचार, शिक्षालगायतले तराईमा बढी विकास भएका कारण तराई झरेको उहाँको भनाइ छ । उहाँ तराई झरे पनि […]

तराई–मधेशमा झिझिया लोप हुँदै

रौतहट : तराई मधेशमा दशैँको अवसरमा महिलाले देखाउने साझा लोक संस्कृति झिझिया लोप हुन थालेको छ। नेपालको तराई मधेश तथा उत्तर बिहारको समान सांस्कृतिक धरोहरको रूपमा रहेको झिझिया तराई मधेशका गाउँघरमा समेत खेल्न बन्द  हुन थालेको छ।एक दशक पहिलेसम्म मनाइने गरेको महिलाहरूको स्वाभाविक सामूहिक उत्सव साना बालिकाहरूमा सीमित हुँदै लगभग लोप हुने अवस्थामा पुगिसकेको छ।प्वालै प्वाल पारिएको घैँटोमा दियो राखेर टाउकोमा राखी महिलाहरू झिझियाका गीत गाउँदै नाच्ने परम्परा थियो। घटस्थापनादेखि महानवमीसम्म राति

ताप्लेजुङबाट चार घण्टामै तराई...

ताप्लेजुङ - सरकारले हिमाली जिल्ला ताप्लेजुङबाट तराई जोडिएको तमोर करिडोर कालोपत्र गर्ने भएको छ । पूर्वी पहाडी जिल्लाको विकाससँग प्रत्यक्ष जोडिएको तमोर करिडोर कालोपत्र भएपछि चार घण्टामै ताप्लेजुङबाट तराई पुग्न सकिने छ।  करिडोर कालोपत्रका लागि बहुवर्षीय ठेक्का सम्बन्धमा ५ अर्ब ७६ करोड ८५ लाख रुपैयाँमा विनियोजन भएको छ । २०७९ साल वैशाख १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले करिडोरलाई बहुवर्षीय योजनामा लैजान र निर्माण सम्पन्न गर्ने निर्णय गरेको थियो ।  तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार न...

तराई मधेशमा आज चौरचन पर्व मनाइँदै

आज तराई मधेशको महत्वपूर्ण पर्वमध्ये चैठचन्द्र (चौरचन) मनाइँदैछ । तीज पर्व सम्पन्न भएसँगै सुरु हुने सो पर्वलाई तराई मधेशमा निकै आस्थाको रुपमा लिइन्छ । तराई मधेसमा कृष्ण जन्मअष्टमीको १२ दिनपछि चौरचन पर्व मनाइन्छ । भदौ शुक्ल चतुर्थीको दिन मनाउने यो पर्वमा किसानको खेतबारीमा उत्पादन हुने सम्पूर्ण फलफूलको पूजा हुन्छ । केरा, अम्बा, मकै, सरिफा, कागती, काँक्रो, ओल, नरिवल, अनारलगायतका फलसहित खीर पुरी प्रसादको रुपमा साँझ अर्पण गरिन्छ । चौरचन पर्वमा चन्द्रमाको पूजा हुने भएकाले यसले पुन्य प्राप्त हुने गरेको

तराई-मधेसमा आज होली पर्व मनाइँदै

१६ चैत, काठमाडौं । रंगहरूको पर्व फागु (होली) तराई तथा मधेसका जिल्लाहरूमा सोमबार हर्षोलासपूर्वक मनाइँदै छ । पहाडी जिल्लामा आइतबार नै फागु पूणिर्मा अर्थात् होली मनाइए पनि तराई मधेसका जिल्लाहरूमा भने आज (सोमबार) होली मनाउन लागिएको हो । होलीका अवसरमा केन्द्र सरकारले सोमबार एक दिन तराई मधेसका जिल्लाहरुमा सार्वजनिक बिदा दिएको छ । भौगोलिक संरचना […]