अलैंचीको भाउ बढेपछि किसान हर्षित

पूर्वी पहाडी जिल्लाहरुमा अलैँचीको मूल्य बढेको छ। वर्षेनी ओरालो लागेको अलैंचीको मूल्य पछिल्लो चार वर्षयताकै उच्च बिन्दुमा पुगेपछि किसान हर्षित भएका छन्। आइतबार अलैँची प्रतिमन (४० किलो)को ५५ देखि ६० हजार...

सम्बन्धित सामग्री

किसानले बेचिसकेपछि चुलियो अलैंचीको भाउ, व्यापारीलाई लाभ

सिजन घर्किएपछि अलैंचीको मूल्य बढेको छ । पहाडी जिल्लाका किसानले बिक्री गरिसकेपछि अलैंचीको भाउ यो वर्षकै उच्च बिन्दुमा पुगेको हो । झापाको बिर्तामोडमा मंगलबार प्रतिमन ८३ र पाँचथरमा ८२ हजार रुपैयाँमा कारोबार भएको छ ।

मागअनुसार उत्पादन नहुँदा अलैंचीको भाउ बढ्यो

यतिबेला ताप्लेजुङमा प्रमुख नगदेबालीको रुपमा रहेको अलैंची टिप्न किसानलाई चटारो छ। अहिले तल्लो भागमा अलैँची पाकेर थन्क्याउने बेला भइसेको छ भने माथिल्लो भेगमा धमाधन टिप्ने, छोडाउने र सुकाउने काम भइरहेको...

अलैंचीको भाउ बढ्दा व्यापारीलाई बढी लाभ

पहाडी जिल्लाका किसानको मुख्य आम्दानी स्रोत मानिने अलैंचीको मूल्य सिजन सकिएपछि बढेको छ । कोशीका पहाडी जिल्लामा उत्पादन हुने अलैंचीको मूल्य केही दिनअघि प्रतिमन ५२ हजार पुगेको हो । यसैगरी उत्कृष्ट अलैंची प्रतिमन ५४, मध्यम ५३ र सामान्य गुणस्तरका अलैंची ५२ हजारमा किनबेच भइरहेको फिदिमका व्यवसायी दीपक नेपालले बताए । झापाको बिर्तामोडमा ५४ देखि ५६ हजार रुपैयाँसम्ममा किनबेच भएको थियो । बिर्तामोडमा चलेको मूल्यले फिदिममा पनि अलैंची किनबेच भएको उनले जनाए ।

अलैंचीको भाउ पाउदा कृषक खुसी, दुई महिनामै प्रतिमन २० हजार रुपैयाँले बढ्यो

पाँचथर, कात्तिक २६ । कालो सुनको रुपले परिचित पूर्वी पहाडी जिल्लाहरुमा उत्पादन हुने अलैँचीले भाउ पाउन थालेपछि कृषकहरु हर्षित भएका छन् । दुई महिना अघिसम्म प्रतिमन ३० हजार रुपैयाँका दरले विक्री हुँदै आएको अलैँचीको भाउ अहिले प्रतिमन ५० हजार पुगेपछि कृषकहरु हर्षित भएका हुन् । उत्पादनमा कमी आएसँगै अलैचीको भाउ बढेको हुन सक्ने नेपाल अलैँची […]

ह्वात्तै बढ्यो अलैंचीको भाउ

झापा-विगत केही वर्षदेखि अलैंचीको मूल्यमा आएको गिरावटले किसान र व्यापारीलाई निराश बनाउने गरेको छ । मूल्यमा आउने उतारचढावले किसानले खेती घटाउने र व्यवसायी व्यापारबाटै पलायन हुने गरेका समाचार आउने गरेका छन् ।यस वर्ष पनि सिजन सुरु भएसँगै बजारमा निस्किएको अलैंचीले प्रतिमन २३ हजार रुपैयाँसम्म मूल्य पायो । कोरोना महामारीले मूल्य नपाउने डरले किसानले धमाधम अलैंची […]

सुध्रिएन अलैंचीको मूल्य

अलैंचीको भाउ राम्रो नहुदा किसान चिन्तत छन्। कोरोना भाईरस (कोभीड–१९) को प्रकोपले भारत निकासी रोकिएको अलैंची निकासी सूचारु भए पनि मूल्यमा सुधार आउन सकेको छैन।

अलैंची प्रशोधन गर्ने औजार नहुँदा समस्या

खोल्सीको कालो सुनका रूपमा परिचित अलैंचीको खेती गाउँगाउँमा विस्तार भइरहेको छ । तर उत्पादित अलैंचीको भाउ सहरमा ओरालो लाग्दै छ । यसले किसानमा निराशा त ल्याइरहेको छ नै ब्यापारीले महँगो मूल्यमा खरिद गरेको अलैँची गोदाममा थन्किएको पनि छ । भाउ बढ्ने आशमा किसानले गोदाममा नै अलैंंची थन्क्याएर राखेका हुन् ।

अलैंचीको भाउ घटेपछि ताप्लेजुङका किसान निराश

ताप्लेजुङ – ‘खोल्सीको कालो सुन’ भनेर चिनिने अलैंचीको नयाँ उत्पादन बजारमा आउन थालेको छ ।  मूल्य धेरै आउला कि भनेर पर्खिदै बसेका किसानले अझै सम्म गएको वर्षको अलैंची बिक्री गरेका छैनन् ।  मुल्यको गिरावटले किसानहरु निरास बनेका बताउँछन् । कतिपय किसानले त जिल्ला सदरमुकाम फुङलिङबजा...

अलैंचीले भाउ पाएन

अलैंची व्यवसायी संघ बिर्तामोडको ल्यान्डलाइन फोनको घन्टी बजिरहन्छ। फोन उठायो एउटै प्रश्न सुन्न पाइन्छ, ए हजुर आज अलैंचीको भाउ कति छ ? दाम उकालो कि

ताप्लेजुङका मतदाता भन्छन्– अलैंचीको भाउ बढाउनेलाई भोट !

२८ कात्तिक, ताप्लेजुङ । सिङ्गो मुलुक प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा होमिइरहेका वेला ताप्लेजुङका मतदाता भने अलैंची बगानमा व्यस्त छन् । जिल्लाका उम्मेदवारहरु बगानमै पुगेर उनीहरुसँग भोट मागिररहेका भेटिन्छन् । गाउँमा आयोजना हुने चुनावीसभामा सहभागी निक्कै कम हुने भएपछि उम्मेदवारहरु धान खेत र अलैंची बगानमै पुगेर आफ्ना एजेण्डा सुनाउँदै भोट मागिरहेका छन् …