ह्वात्तै बढ्यो अलैंचीको भाउ

झापा-विगत केही वर्षदेखि अलैंचीको मूल्यमा आएको गिरावटले किसान र व्यापारीलाई निराश बनाउने गरेको छ । मूल्यमा आउने उतारचढावले किसानले खेती घटाउने र व्यवसायी व्यापारबाटै पलायन हुने गरेका समाचार आउने गरेका छन् ।यस वर्ष पनि सिजन सुरु भएसँगै बजारमा निस्किएको अलैंचीले प्रतिमन २३ हजार रुपैयाँसम्म मूल्य पायो । कोरोना महामारीले मूल्य नपाउने डरले किसानले धमाधम अलैंची […]