प्रहरीसामु आज आत्मसमर्पण गर्दै पल शाह

काठमाडौं, १५ फागुन । बलात्कारको आरोपमा जाहेरी दर्ता भएपछि फरार अभिनेता पल शाह आज प्रहरी सामु आत्मसमर्पण गर्ने भएका छन् । पल शाहले सामाजिक सञ्जालमार्फत नेपालको कानुनलाई सम्मान गर्दै आज आइतबार प्रहरीसामु आफै उपस्थित हुने जानकारी दिएका हुन् । उनले आफ्नो स्वास्थ्यमा समस्ंया आएको, घर व्यवहार मिलाउन परेको र नयाँ फिल्म ‘म यस्तो गीत गाउछु […]

सम्बन्धित सामग्री

जेलभित्र पल शाहको दिनचर्या : मनिषाको पुस्तक पढ्दैछन्, डान्स कम्पोज पनि गर्दै

काठमाडौं । एक नाबालिकामाथि जबर्जस्ती करणीको मुद्दामा अभिनेता पल शाह दुई महिनादेखि तनहुँ जिल्ला कारागारमा छन् । फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरी हिरासतमा रहेका उनी अदालतले पुपक्षका लागि थुनामा राख्ने आदेश दिएपछि कारागार चलान भएका थिए । उनीविरुद्धको मुद्दा अहिले अदालतमा विचाराधीन छ । दमौलीस्थित कारागारमा रहेका पललाई भेट्न अहिले दिनहुँ […]

‘अफवाह फैलाउने युट्युबरलाई साइबर क्राइममा कारबाही गरौँ’

भण्डारी भन्छन्–(भिडियो) नेपाली चलचित्र एवं म्युजिक भिडियोका अभिनेता पल शाह यतिबेला जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा छन् । उनीमाथि एक नाबालिगमाथि जबर्जस्ती करणी गरेको अभियोगमा अनुसन्धान भइरहेको छ । नाबालिग तर्फबाट उनका बाबुले तनहुँ तथा नवलपरासी प्रहरी कार्यालयमा जाहेरी दिएपछि ५ दिनसम्म लुकेर बसेका शाहले तनहुँमा पुगेर आत्मसमर्पण गरेका थिए । शाहले अनुसन्धानका लागि प्रहरीसमक्ष आत्मसमर्पण गरेको भोलिपल्टदेखि नै जिल्ला प्रहरी कार्यालय तनहुँमा युट्युबरहरुको कुम्भमेला लागेको छ । उन

पल शाहविरुद्धको कानुनी प्रक्रिया कसरी अघि बढ्छ ?

१६ फागुन, काठमाडौं । जबर्जस्ती करणी (बलात्कार)को आरोपमा प्रहरीमा जाहेरी परेको केही दिनपछि अभिनेता पूर्णविक्रम शाह (पल शाह)ले जिल्ला प्रहरी कार्यालय, तनहुँमा आत्मसमर्पण गरे । जिल्ला अदालतले आइतबार नै उनलाई एक साता हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दियो । सम्भवतः उनी केही दिन प्रहरी हिरासतमा रहनेछन् र त्यसपछि अदालती प्रक्रिया सुरु हुनेछ । मुलुकी फौजदारी […]

पल शाहविरुद्ध सात दिनको म्याद थप

जाहेरी दर्ता भएको चार दिनपछि जबर्जस्ती करणीका अभियुक्त पल शाह (पूर्णविक्रम शाह)ले प्रहरीमा आत्मसमर्पण गरेका छन् । उनले जिल्ला प्रहरी कार्यालय तनहुँमा आइतबार आत्मसमर्पण गरेका हुन् । प्रहरीका अनुसार पल आइतबार बिहान...

अभिनेता पल शाह प्रहरीको नियन्त्रणमा

जबर्जस्ती करणीको अभियोग लागेका अभिनेता पल शाह पक्राउ परेका छन्। आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएपछि प्रहरीले शाहलाई पक्राउ गरेको हो। प्रहरी नायब उपरीक्षक युवराज खड्काले शाहलाई पक्राउ गरिएको जानकारी...

अभिनेता पल शाह पक्राउ

अभिनेता पल शाह पक्राउ परेका छन् । उनले आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँमा आफै पुगेर आत्मसमर्पण गरेका हुन् ।  जिल्ला प्रहरी तनहुँले शाह कार्यालयमा उपस्थित भएको पुष्टि गरेको छ।  यसअघि शाहले आजै प्रहरीमा आत्मसमर्पण गर्ने बताएका थिए । नाबालिग गायिकाले जबरजस्ती करणीको आरोप लगाउँदै गत बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन् । त्यसयता उनी फरार रहँदै आएका थिए । आइतबार सामाजिक सञ्जालमार्फत उनले स्वास्थ्य समस्याका साथै केही घरको सबै व्यवहार मिलाउनुपर्ने भएकाले प्रहरीमा उ

आजै प्रहरीसामु आफैं उपस्थित हुने पल शाह

काठमाडौं । अभिनेता पल शाहले आज प्रहरीसामु आफैं उपस्थित हुने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले सो घोषणा गरेका हुन् । नाबालिग गायिकाले ११ फागुनमा जबरजस्ती करणीको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएपछि फरार रहँदै आएका शाहले आइतबार प्रहरीमा आत्मसमर्पण गर्ने बताएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, […]

तनहुँ पुगे पल शाह, आजै प्रहरीसमक्ष ‘आत्मसमर्पण’ गर्दै

काठमाडौं । नेपाली चलचित्रका नायक पल शाह तनहुँ पुगेका छन् । उनको मोबाइल अहिले अफ भए पनि केही बेरअघिको लोकेसन तनहुँ देखिएको जनाइएको छ । उनले आजै जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर ‘आत्मसमर्पण’ गर्ने तयारी गरेका छन् । गएको बुधबार उनीविरुद्ध एक १७ वर्षीया गायिकाले जबरजस्ती करणी मुद्दामा उजुरी दिएकी छन् ।...

फरार सुचीमा रहेका पल शाह प्रहरीसामु आत्मसमर्पण गर्दै

काठमाडौंः पाँच दिनदेखि प्रहरीको खोजी सुचीमा रहेका कलाकार पल शाहले आत्मसमर्पण गर्ने भएका छन्। आज प्रहरीमा उपस्थित हुने कलाकार शाहले आफ्नो फेसबुक एकाउन्टमार्फत जानकारी दिएका छन्। घर व्यवहार र स्वास्थ्यको कारण आफू प्रहरीमा उपस्थित हुन नसकेको उल्लेख गर्दै उनले आजै आफै प्रहरीसमक्ष जाने बताएका हुन्। उनले फेसबुकमा लखेका छन्, 'मेरो आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको…