अभिनेता पल शाह पक्राउ

अभिनेता पल शाह पक्राउ परेका छन् । उनले आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँमा आफै पुगेर आत्मसमर्पण गरेका हुन् ।  जिल्ला प्रहरी तनहुँले शाह कार्यालयमा उपस्थित भएको पुष्टि गरेको छ।  यसअघि शाहले आजै प्रहरीमा आत्मसमर्पण गर्ने बताएका थिए । नाबालिग गायिकाले जबरजस्ती करणीको आरोप लगाउँदै गत बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन् । त्यसयता उनी फरार रहँदै आएका थिए । आइतबार सामाजिक सञ्जालमार्फत उनले स्वास्थ्य समस्याका साथै केही घरको सबै व्यवहार मिलाउनुपर्ने भएकाले प्रहरीमा उ

सम्बन्धित सामग्री

दर्शकको साथ र मायाले उत्साहित छुः पल शाह

दाङ – अभिनेता पल शाह जन्मघर दाङ आएका छन्। जिल्लामा आयोजित सांस्कृतिक कार्यक्रममा सहभागी हुन उनी दाङ आएका हुन। चलचित्र पत्रकार संघले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले दर्शकको साथ र मायाले आफूलाई चलचित्र क्षेत्रमा नयाँ जोस पलाएको बताए। दर्शकले गरेको माया र सद्भावलाई आत्मसात् गरी अगाडि बढ्ने उनको भनाइ छ। चलचित्र पत्रकार संघ नेपाल दाङ […]

पारिश्रमिकसँगै सेयरमा फिल्म खेल्ने तयारीमा पल शाह

काठमाडौं । अभिनेता पल शाह फिल्ममा फर्कने तयारी गरिरहेका छन् । कुनै फिल्ममा साइन नगरेपनि दैनिक एक फिल्मको अफर आइरहेको छ । तर ठ्याक्कै कुन फिल्मबाट पुनरागमन गर्ने भन्ने टुंगोमा उनी पुगेका छैनन् । यद्यपि, पुष्पन प्रधानद्वारा संगीतबद्ध ‘तिमीलाई हेर्ने बानी पर्‍यो’को फिमेल भर्सनमार्फत उनले म्युजिक भिडियोमा कमब्याक गर्ने पक्का भएको छ । मंगलबार उक्त […]

पल शाह सार्वजनिक कार्यक्रममा

काठमाडौं । अभिनेता पल शाह सार्वजनिक कार्यक्रममा सहभागी हुन थालेका छन् । यौन दुर्व्यवहारको अभियोगमा एक वर्ष कैदी जीवन बिताएपछि गत १५ फागुनमा निर्दाेष सावित हुँदै जुटेका पल रुकुममा हुने सार्वजनिक कार्यक्रममा सहभागी हुन त्यसतर्फ गएका छन् ।  मुसिकोटमा जारी रूकुम महोत्सवमा सहभागी हुन बुधबार पल त्यसतर्फ हेलिकप्टरमा गएको तस्बिर उनले सार्वजनिक गरेका छन् । […] The post पल शाह सार्वजनिक कार्यक्रममा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कारागारभित्र तीन फिल्मको स्क्रिप्ट पढ्दै पल शाह, जिम पनि गर्दै

काठमाडौं । नाबालिकामाथि बलात्कारको मुद्दामा अभिनेता पल शाह थुनामा छन् । तनहुँ जिल्ला अदालतमा उनको मुद्दा चलिरहेको छ भने नवलपुर अदालतले बाल यौन दुरुपयोगको मुद्दामा दोषी ठहर गर्दै अढाइ वर्षको जेल सजाय सुनाइसकेको छ । नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध उनले उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन् । तनहुँ जिल्ला अदालतले यही मंसिर २५ गतेलाई पेसी […]

पल शाह प्रकरणमा नवलपुर अदालतमा पनि बालिकाले फेरिन् बयान

७ वैशाख, काठमाडौं । अभिनेता पल शाह जोडिएको जबर्जस्ती करणी मुद्दामा पीडित बालिकाले नवलपुर जिल्ला अदालतमा पनि बयान फेरेकी छन् । उनले तनहुँ जिल्ला अदालतमाझैं आफूमाथि जबर्जस्ती करणी नै नभएको र अभियुक्त पल शाह निर्दोष रहेको भनी बकपत्र गरेकी हुन् । ‘सरकारी वकिलहरुले २०/२२ वटा प्रश्न सोधेर जिरह गर्नुभयो । त्यति हुँदा पनि पीडितले कलाकार […]

उच्च अदालत जाँदै पल शाह

काठमाडौँ- जाहेरवाला र प्रतिवादीको तर्फबाट थुनछेक बहस भएपछि १० चैतमा जिल्ला अदालत तनहुँले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने थुनछेक आदेश जारी गरे देखि नै असन्तुष्ट रहेका अभिनेता पल शाह पुनरावेदनका लागि उच्च अदालत पोखरा जाने भएका छन् । नाबालिग गायिकालाई जबरजस्तीकरणी गरेको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका नायक पल शाह जिल्ला अदालत तनहुँको थुनछेक आदेशविरुद्ध […]

अभिनेता पल शाह र कृष्ण जोशीको बयान शुरु

काठमाडौं, ८ चैत्र । अभिनेता पल शाहविरुद्ध बलात्कारको मुद्दा दायर भएपछि उनीसँग तनहुँ जिल्ला अदालतले बयान लिन सुरु गरेको छ । उनीसँगै उनका म्यानेजर कृष्ण जोशीसँग पनि अदालतले बयान लिन सुरु गरेको जनाइएको छ । आज मात्रै उनीविरुद्ध सरकारी वकिलको कार्यालयले अभियोग पत्र दर्ता गराएको थियो ।  शाहविरुद्ध १६ वर्षीया किशोरीमाथि बलात्कारको उजूरी परेको थियो […]

पल शाह प्रकरणमा दीपकराज गिरीले भने ‘पीडित नाबालिग गायिकालाई सराप्न बन्द गर्नुस्’

अभिनेता पल शाह प्रकरणमा मुख खोल्ने कलाकारको संख्या बढ्दो छ । यस्तैमा कलाकार दीपकराज गिरीले पनि मुख खोलेका छन् । उनले पल शाह प्रकरणमा पीडित नाबालिग गायिकालाई सराप्न बन्द गर्न अनुरोध गरेका छन् । गिरीले सामाजिक संजालमा एक लामो स्टाटस पोष्ट गर्दै पीडित गायिकाको प्रगतिमा गर्व गर्ने पनि बताएका छन् । ‘उनले आज जे भोगिरहेकी छिन् त्यसमा हाम्रो क्षेत्र, हाम्रो संगत र हाम्रो वातावरणको दोष छ, कि छैन’ गिरीले भने ‘ मलाई यहाँ यो दोषी र यो निर्दाेष भनेर फैसला गर्नु छैन । त्यो काम मेरो हँुद

पल शाह प्रकरणमा कानुनी प्रक्रिया के के हुन्छ ?

काठमाडौं, २० फागुन । अभिनेता पल शाह यतिबेला प्रहरीको हिरासतमा छन् । शाहविरुद्ध एक नाबालिगले बलात्कार गरेको अभियोगमा जाहेरी दिएपछि तनहुँ जिल्ला अदालतको अनुमति लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । पल शाह प्रकरणमा मनोरञ्जन क्षेत्र मात्र नभएर सामाजिक सञ्जाल पनि तातेको छ । बलात्कारका आरोप लागेका शाहको पक्ष र विपक्षमा कलाकारहरु पनि आ–आफ्नो मत जाहेर […]

स्टारडमको दौडमा पछि परेकै हुन् पल शाह ?

२७ पुस, काठमाडौं । पहिलो चरणको लकडाउनपछि १५ सय भन्दा बढी म्युजिक भिडियोमा काम गरेका नेपाली म्युजिक भिडियोका सफल मोडल तथा अभिनेता पल शाह चलचित्रमा पनि व्यस्त छन् । लकडाउनअघि पलको तुलना अन्य दुई स्टार अभिनेता अनमोल केसी र प्रदीप खड्कासँग हुने गर्दथ्यो । नेपाली चलचित्र क्षेत्रमा अब अनमोल, प्रदीप र पलले नै केही समय […]