आजै प्रहरीसामु आफैं उपस्थित हुने पल शाह

काठमाडौं । अभिनेता पल शाहले आज प्रहरीसामु आफैं उपस्थित हुने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले सो घोषणा गरेका हुन् । नाबालिग गायिकाले ११ फागुनमा जबरजस्ती करणीको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएपछि फरार रहँदै आएका शाहले आइतबार प्रहरीमा आत्मसमर्पण गर्ने बताएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, […]

सम्बन्धित सामग्री

प्रहरी समक्ष आत्मसमर्पण गर्दै पल शाह

जबरजस्ती करणीको अभियोग लागेका शाहले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ‘आइतबार प्रहरीसामु आफैं उपस्थित हुन लागेको जानकारी गराएका हुन्।

पल शाह प्रहरीको नियन्त्रणमा

१५ फागुन, काठमाडौं । जवरजस्ती करणीको आरोप लागेका पल शाहलाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको छ । शाह नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी युवराज खड्काले जानकारी दिए । शाहले बिहानमात्रै सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ‘आइतबार प्रहरीसामु आफैं उपस्थित हुने’ बताएका थिए । जिल्ला प्रहरी कार्यालय, तनहुँमा ११ फागुनमा एक गायिकाले शाहविरुद्ध किटानी जाहेरी […]

पल शाह आज आफैं प्रहरीमा हाजिर हुने

काठमाडौं :  जबरजस्ती करणीको आरोपित अभिनेता पल शाहले आज प्रहरीमा उपस्थित बताएका छन्। सामाजिक सञ्जालमार्फत शाहले प्रहरीसामु आफैं उपस्थित हुने घोषणा गरेका हुन्।आफू अभिनित फिल्म ‘म यस्तो गीत गाउँछु २’ गत शुक्रबारदेखि देशभरिका हलमा प्रदर्शन भएकाले फिल्मलाई असर नपरोस् भनी अहिलेसम्म प्रहरी कार्यालयमा उपस्थित हुन नसकेको उनले बताएका छन्। आफ्नो स्वास्थ्य अवस्था बिग्रिएको र घरको सबै व्यवहार मिलाउनु परेकाले प्रहरीसामु उपस्थित हुन नसकेको भन्दै उनले माफीसमेत मागेका छन्।एक नाबालिग गा

अभिनेता पल शाह प्रहरीसामु आफैं उपस्थित हुने

अभिनेता तथा मोडल पल शाहले प्रहरीमा आफैं उपस्थित हुने बताएका छन्। उनले फेसबुकमार्फत् आज (आइतबार) नै प्रहरी सामु उपस्थित हुने जनाएका हुन्। प्रदर्शनमा आएको आफ्नो फिल्म 'म यस्तो गीत गाउँछु–२' लाई...