‘अफवाह फैलाउने युट्युबरलाई साइबर क्राइममा कारबाही गरौँ’

भण्डारी भन्छन्–(भिडियो) नेपाली चलचित्र एवं म्युजिक भिडियोका अभिनेता पल शाह यतिबेला जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा छन् । उनीमाथि एक नाबालिगमाथि जबर्जस्ती करणी गरेको अभियोगमा अनुसन्धान भइरहेको छ । नाबालिग तर्फबाट उनका बाबुले तनहुँ तथा नवलपरासी प्रहरी कार्यालयमा जाहेरी दिएपछि ५ दिनसम्म लुकेर बसेका शाहले तनहुँमा पुगेर आत्मसमर्पण गरेका थिए । शाहले अनुसन्धानका लागि प्रहरीसमक्ष आत्मसमर्पण गरेको भोलिपल्टदेखि नै जिल्ला प्रहरी कार्यालय तनहुँमा युट्युबरहरुको कुम्भमेला लागेको छ । उन