नेपाल वायुसेवा निगमको टिकट अब अनलाइनबाटै

साउन २ । नेपाल वायुसेवा निगम आइतबारदेखि अनलाइन बुकिङ्ग प्रणालीमा प्रवेश गरेको छ । अव निगमको टिकट लिन चाहने यात्रुले अन्तर्राष्ट्रिय कार्ड प्रयोग गरी विश्वको...

सम्बन्धित सामग्री

२० भदौबाट नेवानिले साउदीको दमाममा उडान गर्ने

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेवानि)ले काठमाडौंबाट साउदी अरेबियाको दमामका लागि टिकट बुकिङ खुलाएको छ । आगामी २० भदौदेखि उडान सुरु गर्ने निगमको तयारी छ ।  काठमाडौंबाट साउदी अरेबियाको दमाममा नियमित सीधा उडान...

वायुसेवा निगमलाई विश्वसनीय बनाउनुपर्छ : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नेपाल वायुसेवा निगमले आफूलाई अझै विश्वसनीय बनाउन नसकेको बताउनुभएको छ । नेपाल वायुसेवा निगम कर्मचारी संघको नवौं केन्द्रिय अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेता पौडेलले वायुसेवा निगमका जहाजहरु अझैपनि तोकिएको समयमा नउड्नाले आम नागरिकहरुमा धेरै समस्या देखिएको बताउनुभयो । उहाँले अझैपनि नेपाल एयरलाइन्सको टिकट काट्ने […]

नेवानिको टिकट र दरसम्बन्धी समस्या समाधान गर्न समिति गठन

११ माघ, काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी)का टिकट बिक्री बढाउने र दरका सम्बन्धमा रहेका समस्या समाधान गर्न निगम र नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा)ले संयुक्त समिति गठन गरेका छन् । बुधबार दुई संस्थाबीच टिकट दर, सरलीकृत ढंगले टिकट बिक्री व्यवस्थापन, ग्रुप फेयर, उडानसम्बन्धी प्रभावकारी जानकारी लगायत विषयमा छलफल भएको हो । […]

निगमको टिकट बुकिङ गर्न मिल्ने वेबसाइट सुरु

नेपाल वायुसेवा निगम (नेवानि)ले ६४औँ वार्षिकोत्सवको अवसर पारी नयाँ वेबसाइट सञ्चालनमा ल्याएको छ । शुक्रबार पर्यटनमन्त्री जीवनराम श्रेष्ठले नयाँ वेबसाइट शुभारम्भ गरेका हुन् । नयाँ वेबसाइटमार्फत यात्रुलाई नेपाल एयरलाइन्सको टिकट बुकिङ गर्न...

काठमाडौंबाट नेवानिको जहाजमा भोजपुर जान ७ दिन अगाडि नै टिकट काट्नुपर्ने

२४ चैत, काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि)को जहाजबाट भोजपुर उड्ने यात्रुले उडान हुनुभन्दा ७ दिन अगाडि कार्यालयमै उपस्थित भएर टिकट काट्नु पर्ने भएको छ । नेपाल एयरलाइन्स भोजपुर कार्यालयका प्रमुख प्रकाश खड्काले एक सूचना निकाल्दै …

‘कार्गो बोक्दा निगमको आर्थिक अवस्था बलियो हुन्छ’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले अर्बौको ऋणमा रहेको नेपाल वायुसेवा निगमले प्राधिकरणबाट वर्षको ५० प्रतिशतमात्रै कार्गो तथा यात्रु सेवाको कारोबार प्राप्त गर्न सक्नेमा त्यसले निगमको आर्थिक अवस्था बलियो बनाउन मद्दत पुग्ने बताउनुभएको छ । आज मन्त्रालयमा भएको नेपाल वायुसेवा निगम र विद्युत् प्राधिकरणबीच हवाई टिकट तथा खतराजन्य पदार्थ (डेन्जरस गुड्स) कोर्गो ओसारपोसार सम्झौता […]

निगम डुब्ने अवस्थामा छ, कार्गो बोक्दा आर्थिक अवस्था बलियो हुन्छ : मन्त्री आले

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले अर्बौको ऋणमा रहेको नेपाल वायुसेवा निगमले प्राधिकरणबाट वर्षको ५० प्रतिशतमात्रै कार्गो तथा यात्रु सेवाको कारोबार प्राप्त गर्न सकेमा त्यसले निगमको आर्थिक अवस्था बलियो बनाउन मद्दत पुग्ने बताएका छन् । आज मन्त्रालयमा भएको नेपाल वायुसेवा निगम र विद्युत् प्राधिकरणबीच हवाई टिकट तथा खतराजन्य पदार्थ...

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सस्तो टिकट

पर्यटनमन्त्री प्रेम आलेले विदेशमा पसिना बगाएर मुलुकमा विप्रेषण भित्र्याउने वैदेशिक रोजगारीमा जाने श्रमिकको सम्मानका लागि नेपाल वायुसेवा निगम (नेवानि)ले कम्तीमा पनि ४० वटा सस्तो टिकटको व्यवस्था गर्न निगम नेतृत्वलाई निर्देशन दिनुभएको छ । निगम मुख्यालयमा आयाजित कार्यक्रममा मन्त्री आलेले उहाँले रोजगारीमा जाने मजदुरलाई निगम हाताभित्रैबाट टिकट दिलाउने र बिचौलियाबाट रोक्ने गरी व्यवस्थापन गर्न आग्रह गर्नुभयो …

स्थापनाको ६० वर्षपछि निगम अनलाइन बुकिङमा - Karobar National Economic Daily

काठमाडौंः  नेपाल वायुसेवा निगम स्थापना भएको ६० वर्षपछि अनलाइन बुकिङ प्रणालीमा प्रवेश गरेको छ । निगमले आइतबारदेखि अनलाइन बुकिङ सेवा सुरु गरेको हो । निगमको टिकट लिन चाहने यात्रुले अन्तर्राष्ट्रिय…