बंगलादेशसँगको मैत्रीपूर्ण खेलमा किरण चेम्जोङले कप्तानी गर्ने

काठमाडौं।नेपालमा एकैदिन १०५१ जनामा डेंगु संक्रमण पुष्टि भएको छ।दसैंमा २० लाखले काठमाडौं उपत्यका छोड्ने अनुमान गरिएको छ।मनास्लु आधार शिविरमा हिमपहिरो जाँदा १२ जना घाइते भएका छन्।अबदेखि नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय टिकट अनलाइनबाटै पाइने भएको छ।बंगलादेशसँगको मैत्रीपूर्ण खेलमा किरण चेम्जोङले कप्तानी गर्ने भएका छन्।

सम्बन्धित सामग्री

मैत्रीपूर्ण खेल खेल्दै नेपाल र बङ्गलादेश

काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टिमले मंगलबार दक्षिण एसियाली प्रतिद्वन्दी बंगलादेशविरुद्व एक मैत्रीपूर्ण खेल खेल्दैछ । घरेलु मैदान दशरथ रङ्गशालामा नेपालले फिफा इन्टरनेसनल विन्डो अन्तर्गत बंगलादेशविरुद्व मैत्रीपूर्ण खेल खेल्न लागेको हो । खेलमा राष्ट्रिय टोलीको कप्तानी पुनः किरण चेम्जोङले नै गर्ने भएका छन् । मैत्रीपूर्ण खेल अघि सोमबार आयोजित प्रि-कम्फ्रेन्समा राष्ट्रिय फुटबल टिमका कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईँको […]

बंगलादेश विरुद्धको मैत्रीपूर्ण खेलमा कप्तानी किरणले गर्ने

बंगलादेश विरुद्धको मैत्रीपूर्ण खेलमा नेपालको कप्तानी किरण लिम्बुले नै गर्ने भएका छन् । यसअघि नेपाली टोलीको कप्तानी नवयुगले गरेका थिए । उनी अहिले टिममा छैनन् । नेपालले भोलि मंगलबार बंगलादेश विरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ । बंगलादेश विरुद्धको खेल अघि आयोजित प्रि-म्याच कन्फरेन्समा नेपालको कप्तानी किरणले गर्ने जानकारी दिइएको छ ।तत्कालिन मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीसँगको विवादको कारण किरण टिमबाट हटाएका थिए ।

बंगलादेशविरुद्ध नेपालको कप्तानी किरणले गर्ने

काठमाडौँ । किरण कुमार लिम्बुले बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलमा कप्तानी गर्ने भएका छन् । नेपाल र बंगलादेशबीच मंगलबार दशरथ रङ्गशालामा मैत्रीपूर्ण खेल हुँदैछ । सोमबार भएको प्रि-म्याच कन्फ्रेन्समा कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईँसँगै कप्तान किरण उपस्थित भएका थिए । गत जेठमा कुवेतमा भएको एएफसी कप छनोटमा किरण टिममा थिएनन् । अब्दुल्लाह अल्मुताईरीसँग खेलाडीको विवाद भएपछि त्यसमा खेलाडीको […]

बंगलादेशविरुद्ध किरणले नेपालको कप्तानी गर्ने

१० असोज, काठमाडौं । किरण कुमार लिम्बुले बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलमा कप्तानी गर्ने भएका छन् । नेपाल र बंगलादेशबीच मंगलबार दशरथ रंगशालामा मैत्रीपूर्ण खेल हुँदैछ । सोमबार भएको प्रि-म्याच कन्फ्रेन्समा कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईँसँगै कप्तान किरण उपस्थित भएका थिए । गत जेठमा कुवेतमा भएको एएफसी कप छनोटमा किरण टिममा थिएनन् । अब्दुल्लाह अल्मुताईरीसँग खेलाडीको विवाद भएपछि […]

राष्ट्रिय टोलीको कप्तानी किरणले नै गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोलीको कप्तानी पुनः किरण चेम्जोङले नै गर्ने भएका छन् । बंगलादेशविरुद्ध मंगलबार हुने मैत्रीपूर्ण खेल अघि सोमबारको पत्रकार सम्मेलनमा कार्यवहाक प्रशिक्षक प्रदीप हुमागाईका साथमा किरण प्रस्तुत भएका छन् । किरणसहित ११ सिनियर खेलाडी तत्कालिन प्रशिक्षक अब्दुल्ला अल्मुताइरीसँगको विवाद पछि टोलीमा थिएनन् । असारमा कुवेतमा भएको एएफसी एसियन कप छनोटमा अल्मुताइरीले नवयुग […]

एमाले अध्यक्ष ओली नेपाल–भारतबीचको फुटबल हेर्न रंगशालामा

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल प्रतियोगिता हेर्न दशरथ रंगशाला पुगेका छन् । ओली खेलाडीहरुको हौसला बढाउन रंगशाला पुगेका हुन् । नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल अहिले जारी रहेको छ । खेलमा नेपालको कप्तानी किरण चेमजोङले गरेका छन् ।  यस खेलसँगै कप्तान किरणले नेपालको जर्सीमा सर्वाधिक धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान बनाएका छन् । सन् २००८ यता उनले ७३ खेल खेलिसकेका छन् । यसअघि सर्वाधिक धेरै ७२ खेल खेल्ने पूर्वकप्तान बि

किरण चेम्जाेङलाई कप्तानी जिम्मा दिइएकाे नेपाली फुटबल टाेली बङ्गलादेश प्रस्थान

काठमाण्डाै – गोलकीपर किरण चेम्जोङलाई कप्तानी जिम्मा दिइएको नेपाली फुटबल टोली बिहीबार बङ्गलादेश प्रस्थान गरेको छ । मैत्रीपूर्ण खेलका लागि प्रस्थान गरेको नेपाली टोलीले बङ्गलादेशको एक हप्ते बसाइमा घरेलु टोलीसँग दुई मैत्रीपूर्ण खेल खेलेर फर्किने छ ।  लामो समयपछि मैदान फर्किएको नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण ...