काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले केही प्राविधिक कारणमा अल्झिएकाले पार्टी एकताको घोषणा गर्न नसकेको बताए।
कार्लमार्क्स जन्म द्विशतवार्षिकीका असरमा एमाले स्थायी समितिले शनिबार राजधानीमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले कार्लमार्क्सको जन्मदिवसको अवसरमा पार्टी एकता घोषणा गर्ने सोच भए पनि केही प्राविधिक कुराले अल्झाएक...