पोखरा । नेकपा एमाले महासचिव शंकर पोखरेलले गठबन्धनले मात्र राष्ट्रको समृद्धि हासिल हुन नसक्ने तर्क गरेका छन् । उनले अब राजनीतिक ध्रुविकरणको आवश्यकता औंल्याए । प्रेस चौतारी नेपाल गण्डकी प्रदेशले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमाले महासचिव पोखरेलले गठबन्धन एकप्रकारले संकटको व्यवस्थापनमात्र भएको र यसले राष्ट्रको समृद्धि हासिल हुन नसक्ने बताएका हुन् । […]
The post गठबन्धनले मात्र राष्ट्रको समृद्धि हुँदैन : शंकर पोखरेल appeared first on राजधानी राष्ट्रिय दैनिक.