बागेश्वरी मन्दिरलाई मुक्तिनाथ विकास बैंकको सहयोग

मुक्तिनाथ विकास बैंकले नेपालगञ्ज स्थित बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिलाई सिसिटिभी क्यामेरा सहयोग गरेको छ ।बैंकले सामाजिक उत्तरदायित्व अन्र्तरगत यसअघि पनि विभिन्न संघ संस्थालाई सहयोग गर्दै आएको छ । सोही योजना अनुसार बैंकले बैंकले बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिसँगको सहकार्यमा मन्दिरमा ८ थान सिसिटिभी क्यामेरा जडान गरी शुभारम्भ गरेको हो ।यस सहयोगबाट मन्दिर परिसरमा आउने […]