मुक्तिनाथ विकास बैंकद्वारा बागेश्वरी मन्दिरलाई सहयोग

मुक्तिनाथ विकास बैंकले नेपालगञ्जस्थित बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिलाई सिसिटिभी क्यामेरा सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व अन्तरगत बैंकले मन्दिर गुठी व्यवस्थापन समितिसँगको सहकार्यमा ८ थान सिसिटिभी क्यामेरा जडानको शुभारम्भ गरेको हो ।कार्यक्रममा बैंकका तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ, मार्केटिङ प्रमुख बसन्त वक्शी, कोहलपुर क्षेत्रीय प्रमुख विजय के.सी., नेपालगञ्ज शाखाका प्रबन्धक परवीन के.सी. र अन्य कर्मचारीहरुको उपस्थिति तथा मन्दिर गुठी व्यवस्थापन समितिको तर्फब

सम्बन्धित सामग्री

मुक्तिनाथ बैंकको सहयोग

मुक्तिनाथ विकास बैंक लिमिटेडले नेपालगन्जस्थित श्री बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिलाई सिसिटिभी क्यामेराका लागि सहयोग गरेको छ ।

मुक्तिनाथ बैंकको सहयोग

मुक्तिनाथ विकास बैंक लिमिटेडले नेपालगन्जस्थित श्री बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिलाई सिसिटिभी क्यामेराका लागि सहयोग गरेको छ ।...

मुक्तिनाथ विकास बैंकद्वारा श्री बागेश्वरी मन्दिरलाई सिसिटिभी क्यामेरा सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले नेपालगञ्ज स्थित श्री बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिलाई सहयोग गरेको छ । बैंकले संस्थागत उत्तरदायित्व अन्तर्गत समितिलाई सिसिटिभी क्यामेराहरु लागि सहयोग गरेको हो । बैंकले समितिसँगको सहकार्यमा श्री बागेश्वरी मन्दिरमा ८ थान सीसीटीभी क्यामेराहरु एक कार्यक्रमबीच जडान गरी शुभारम्भ गरेको छ । कार्यक्रममा बैंकका तर्फबाट सहायक नायब प्रमुख कार्यकारी […]

मुक्तिनाथ विकास बैंकको सहयोगमा बागेश्वरी मन्दिरमा सीसीटीभी क्यामेरा जडान

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले बाँकेको नेपालगञ्जमा रहेको बागेश्वरी मन्दिरका लागि ८ वटा सीसीटीभी क्यामेरा सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिलाई उक्त परिमाणको सीसीटीभी क्यामेरा सहयोग गरेको हो । गुठी व्यवस्थापन समितिको सहकार्यमा मन्दिरमा ८ थान सीसीटीभी क्यामेरा जडानको शुभारम्भ भएको बै‌ंकले जनाएको छ । उक्त कार्यक्रममा […]