सरकारविरुद्ध किन आन्दोलित भए नायब सुब्बा?

काठमाडौँ– सरकारले संघीय निजामती ऐनमा नायब सुब्बाका मागहरु सम्बोधन नगरेको भन्दै नायब सुब्बाहरु आन्दोलनमा उत्रिएका छन्। सोमबार सिंहदरबारमा सामान्य प्रशासन मन्त्रालय अगाडि नायब सुब्बा बचाउ अभियानसहित सबै सरकारी विभिन्न निकायका सम्पूर्ण नायब सुब्बाहरुले आन्दोलन सुरु गरेका हुन्। १० वर्ष काम गरेको नायब सुब्बालाई एक तह र १० वर्षभन्दा माथि काम गर्नेलाई दुई तह बढुवा गर्ने […]

सम्बन्धित सामग्री

बिदाको बहानामा १० हजार बढी सुब्बा आन्दोलनमा

काठमाडौं । संघीय सरकारका १० हजारभन्दा बढी नायब सुब्बा मंगलबार एकाएक आन्दोलित हुँदा संघीय सरकार मातहतका सबै कार्यालय ठप्प भए । जसका कारण सेवाग्राहीले दुःखकष्ट भोग्न बाध्य भए । सरकारी कार्यालयमा सेवा लिन आएका सेवाग्राही ‘बिनासँचना कार्यालयले सेवा नदिएको’ भन्दै आक्रोशित बने । सिंहदरबारस्थित मन्त्रालयका काम काजसमेत सुब्बाको आन्दोलनका कारण ठप्प भएको हो । सुब्बा […]

१० हजार बढी सुब्बा बिदाको बहानामा आन्दोलनमा

काठमाडौं । संघीय सरकारका १० हजारभन्दा बढी नायब सुब्बा मंगलबार एकाएक आन्दोलित हुँदा संघीय सरकार मातहतका सबै कार्यालय ठप्प भए । जसका कारण सेवाग्राहीले दुःखकष्ट भोग्न बाध्य भए । सरकारी कार्यालयमा सेवा लिन आएका सेवाग्राही ‘बिनासँचना कार्यालयले सेवा नदिएको’ भन्दै आक्रोशित बने । सिंहदरबारस्थित मन्त्रालयका काम काजसमेत सुब्बाको आन्दोलनका कारण ठप्प भएको हो । सुब्बा […] The post १० हजार बढी सुब्बा बिदाको बहानामा आन्दोलनमा appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

असमान रूपमा तलबमान बढाएको भन्दै देशभरका नासु आन्दोलित, आज बिदामा बस्ने

काठमाडौँ – तलब फरक भएकाे भन्दै देशभरका नायब सुब्बा(नासु)ले आज मंगलबार आन्दाेलन गर्ने भएका छन्। सरकारले असमान रूपमा सरकारी कर्मचारीकाे तलबमान बढाएको भन्दै विराेध गरिरहेका नासुहरू आज संयुक्तक रूवमा बिदामा बस्ने घोषणा गरेका हुन्। यस आर्थिक वर्षको बजेटमा घोषणा भएअनुसार तलब नबढाएको उनीहरूको आरोप छ। नायब सुब्बा र त्यसभन्दा तल्लो तहका कर्मचारीहरुले सोमबारदेखि सिंहदरबारस्थित अर्थ […]

असमान ढंगले कर्मचारीहरुको तलब वृद्धि गरेको भन्दै तल्लो तहका कर्मचारी आन्दोलित

काठमाडौं।असमान ढङ्गले कर्मचारीको तलब बढाएको भन्दै नासुहरुले अर्थ मन्त्रालयमा धर्ना दिएका छन्।आज सिंहदरबारमा रहेको अर्थ मन्त्रालय अगाडि काठमाण्डौ,भक्तपुर र ललितपुरका नायब सुब्बाहरुले कर्मचारीको तलब समान ढङ्गले बढाउन माग गर्दै धर्ना दिएका हुन्।आइतवार सार्वजनिक भएको तलबमानमा बजेटको घोषणाविपरीत तलब बढाइएको भन्दै नायब सुब्बा र त्यसभन्दा तल्लो तहका कर्मचाहरू आन्दोलनमा उत्रिएका हुन्।

देशभरिका नासु भोलि बिदामा बस्ने

काठमाडौं, २३ साउन । असमान तरिकाले कर्मचारीको तलव वृद्धि गरेको भन्दै नायब सुब्बा (नासु)हरु आन्दोलित भएका छन् । उनीहरुले बजेट घोषणा विपरित असमान ढंगले कर्मचारीहरुको तलव वृद्धि गरेको विरोधमा भोलि देशभरिका नासुहरु बिदामा बस्ने भएका हुन् । आज सिंहदरबारमा ‘पेन डाउन’ गर्ने, भोलि बिदामा बस्ने र अर्थमन्त्रालय, सामान्य प्रशासन तथा संघीय मामिला मन्त्री, मुख्य सचिव, […]

माग सम्बोधन नगरेको भन्दै नायब सुब्बा आन्दोलित

सरकारकाले संघीय निजामती ऐनमा नायब सुब्बाका माग सम्बोधन नगरेको भन्दै नायब सुब्बाहरू आन्दोलनमा उत्रिएका छन् ।सोमबार सिंहदरबार सामान्य प्रशासन मन्त्रालय अगाडि नायब सुब्बा बचाउ अभियानसहित सबै सरकारी निकायका नायब सुब्बाहरूले आन्दोलन सुरु गरेका हुन् । नायब सुब्बामा १० वर्ष काम गरेको नायब सुब्बालाई एक तह र १० वर्षभन्दा माथि काम गर्नेलाई दुई तह बढुवा गर्ने […]

नायब सुब्बा प्रस्तावित संघीय ऐनविरुद्ध आन्दोलित

नायब सुब्बामा १० वर्ष काम गरेको नायब सुब्बालाई एक तह र १० वर्ष भन्दामाथि काम गर्नेलाई दुई तह बढुवा गर्ने व्यवस्था संघीय निजामति ऐन राख्नुपर्ने उनीहरुको माग रहेको छ। नायब सुब्बाहरुले आफ्ना मागहरु सम्बोधन नभएसम्म देशभरका २० हजार नायब सुब्बाहरुले देशभर सशक्त आन्दोलनका कार्यक्रम घोषणा गरेर आन्दोलन गर्ने चेतावनी दिएका छन्।

संघीय ऐन विरूद्ध नायब सुब्बा आन्दोलित

काठमाडौं । सरकारले संघीय निजामति ऐनमा नायब सुब्बाका मागहरू सम्बोधन नगरेको भन्दै नायब सुब्बाहरू आन्दोलनमा उत्रिएका छन् । आज (सोमबार) सिंहदरबारस्थित सामान्य प्रशासन मन्त्रालय अगाडि नायब सुब्बा बचाउ अभियानसहित विभिन्न सरकारी निकायका सम्पूर्ण नायब सुब्बाहरूले आन्दोलन सुरू गरेका हुन् । नायब सुब्बामा १० वर्ष काम गरेको नायब सुब्बालाई एक तह र १० वर्ष भन्दा माथि […]

प्रस्तावित ऐनमा माग सम्बोधन नभएको भन्दै नायब सुब्बाहरु आन्दोलित

सरकारकाले संघीय निजामति सेवा ऐनमा आफ्ना मागहरु सम्बोधन नगरेको भन्दै नायब सुब्बाहरु आन्दोलनमा उत्रिएका छन्। सोमबार सिंहदरबारस्थित सामान्य प्रशासन मन्त्रालय अगाडि नायब सुब्बा बचाउ अभियानसहित अन्य सरकारी निकायका सम्पूर्ण नासुहरुले...

सिंहदरबारभित्र कार्यरत नायव सुब्बाहरु आन्दोलित

नायब सुब्बा पदका कर्मचारीहरुले सिंहदरबारभित्र प्रर्दशन गरेका छन्। रापत्रांकित तृतीय श्रेणी (अधिकृत) मा पदपूर्तिको व्यवस्थाको विरोध गर्दै उनीहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि धर्ना दिएएका हुन्। आन्तरिक प्रतिस्पर्धाबाट २० र बढुवाबाट ३० प्रतिशत व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ। संसदमा पेस भएको संघीय निजामति सेवा विधेयकमा अधिकृतमा खुल्लाबाट ८० र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था छ।