माग सम्बोधन नगरेको भन्दै नायब सुब्बा आन्दोलित

सरकारकाले संघीय निजामती ऐनमा नायब सुब्बाका माग सम्बोधन नगरेको भन्दै नायब सुब्बाहरू आन्दोलनमा उत्रिएका छन् ।सोमबार सिंहदरबार सामान्य प्रशासन मन्त्रालय अगाडि नायब सुब्बा बचाउ अभियानसहित सबै सरकारी निकायका नायब सुब्बाहरूले आन्दोलन सुरु गरेका हुन् । नायब सुब्बामा १० वर्ष काम गरेको नायब सुब्बालाई एक तह र १० वर्षभन्दा माथि काम गर्नेलाई दुई तह बढुवा गर्ने […]

सम्बन्धित सामग्री

नायब सुब्बा प्रस्तावित संघीय ऐनविरुद्ध आन्दोलित

नायब सुब्बामा १० वर्ष काम गरेको नायब सुब्बालाई एक तह र १० वर्ष भन्दामाथि काम गर्नेलाई दुई तह बढुवा गर्ने व्यवस्था संघीय निजामति ऐन राख्नुपर्ने उनीहरुको माग रहेको छ। नायब सुब्बाहरुले आफ्ना मागहरु सम्बोधन नभएसम्म देशभरका २० हजार नायब सुब्बाहरुले देशभर सशक्त आन्दोलनका कार्यक्रम घोषणा गरेर आन्दोलन गर्ने चेतावनी दिएका छन्।

प्रस्तावित ऐनमा माग सम्बोधन नभएको भन्दै नायब सुब्बाहरु आन्दोलित

सरकारकाले संघीय निजामति सेवा ऐनमा आफ्ना मागहरु सम्बोधन नगरेको भन्दै नायब सुब्बाहरु आन्दोलनमा उत्रिएका छन्। सोमबार सिंहदरबारस्थित सामान्य प्रशासन मन्त्रालय अगाडि नायब सुब्बा बचाउ अभियानसहित अन्य सरकारी निकायका सम्पूर्ण नासुहरुले...