सिंहदरबारभित्र कार्यरत नायव सुब्बाहरु आन्दोलित

नायब सुब्बा पदका कर्मचारीहरुले सिंहदरबारभित्र प्रर्दशन गरेका छन्। रापत्रांकित तृतीय श्रेणी (अधिकृत) मा पदपूर्तिको व्यवस्थाको विरोध गर्दै उनीहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि धर्ना दिएएका हुन्। आन्तरिक प्रतिस्पर्धाबाट २० र बढुवाबाट ३० प्रतिशत व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ। संसदमा पेस भएको संघीय निजामति सेवा विधेयकमा अधिकृतमा खुल्लाबाट ८० र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था छ।

सम्बन्धित सामग्री

देशभरका नासु आज पनि आन्दोलनमा

काठमाडौँ । कर्मचारीको वृत्ति विकासलगायतका माग राख्दै देशैभरका नायव सुब्बाहरू आन्दोलित भएका छन्। आइतबार नासुहरूले सिंहदरबारमा ‘काम गर्दा सधैँ नासु तर झार्नुपर्ने आँशु’ लेखेको प्लेकार्डसहित आन्दोलन गरिरहेका छन्। सिंहदरबारस्थित विभिन्न मन्त्रालय र तीनै तहका सरकार अन्तर्गत कार्यालयमा कार्यरत नासुहरूले चरणवद्ध रुपमा आन्दोलन गरिरहेका छन्। यस अघि पेन डाउन, बिदा बस्दै आएका थिए। नासु लगायत राजपत्र […]

देशभरका नासु आज पनि आन्दोलनमा

काठमाडौं : कर्मचारीको वृत्ति विकासलगायत माग राख्दै देशैभरका नायव सुब्बाहरू आन्दोलित भएका छन्। आइतबार नासुहरूले सिंहदरबारमा ‘काम गर्दा सधैं नासु तर झार्नुपर्ने आँशु’ लेखेको प्लेकार्डसहित आन्दोलन गरिरहेका छन्। सिंहदरबारस्थित विभिन्न मन्त्रालय र तीनै तहका सरकार अन्तर्गत कार्यालयमा कार्यरत नासुहरूले चरणवद्ध रुपमा आन्दोलन गरिरहेका छन्। यस अघि पेन डाउन, बिदा बस्दै आएका थिए। नासु लगायत राजपत्र अनङ्कित कर्मचारीको वृत्ति विकासमा सरकारले ध्यान दिनुपर्ने माग रहेको निजामति कर्मचारी युन

सिंहदरबारभित्रै ‘पेन–डाउन’

नासुदेखि तल्लो तहका कर्मचारीको तलब नबढेको भन्दै प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारभित्रै कर्मचारी आन्दोलित भएका छन् । सिंहदरबारका विभिन्न मन्त्रालयमा कार्यरत नायव सुब्बाहरूले आज बिहान पेन–डाउन गरेका हुन् ।  प्रस्तावित संघीय निजामति...

सिहंदरबारभित्र नायव सुब्बाको प्रदर्शन

संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट पास भई संसदमा पुगेको संघीय निजामती सेवा ऐन कर्मचारीमैत्री नभएको भन्दै सिंहदरबारभित्र कार्यरत नायव सुब्बाहरु आन्दोलित भएका छन् ।  संघीय निजामती सेवा ऐनमा कर्मचारीको मनोबल...