देशभरिका नासु भोलि बिदामा बस्ने

काठमाडौं, २३ साउन । असमान तरिकाले कर्मचारीको तलव वृद्धि गरेको भन्दै नायब सुब्बा (नासु)हरु आन्दोलित भएका छन् । उनीहरुले बजेट घोषणा विपरित असमान ढंगले कर्मचारीहरुको तलव वृद्धि गरेको विरोधमा भोलि देशभरिका नासुहरु बिदामा बस्ने भएका हुन् । आज सिंहदरबारमा ‘पेन डाउन’ गर्ने, भोलि बिदामा बस्ने र अर्थमन्त्रालय, सामान्य प्रशासन तथा संघीय मामिला मन्त्री, मुख्य सचिव, […]

सम्बन्धित सामग्री

असमान रूपमा तलबमान बढाएको भन्दै देशभरका नासु आन्दोलित, आज बिदामा बस्ने

काठमाडौँ – तलब फरक भएकाे भन्दै देशभरका नायब सुब्बा(नासु)ले आज मंगलबार आन्दाेलन गर्ने भएका छन्। सरकारले असमान रूपमा सरकारी कर्मचारीकाे तलबमान बढाएको भन्दै विराेध गरिरहेका नासुहरू आज संयुक्तक रूवमा बिदामा बस्ने घोषणा गरेका हुन्। यस आर्थिक वर्षको बजेटमा घोषणा भएअनुसार तलब नबढाएको उनीहरूको आरोप छ। नायब सुब्बा र त्यसभन्दा तल्लो तहका कर्मचारीहरुले सोमबारदेखि सिंहदरबारस्थित अर्थ […]

सरकारले असमान रुपमा तलबमान बढाएको विरोधमा   देशभरका  नासु आज बिदामा बस्ने

काठमाण्डाै – सरकारले असमान रुपमा तलबमान बढाएको विरोधमा  देशभरका नायब सुब्बा (नासु) हरु आज बिदामा बस्ने  भएका छन् । बजेटमा घोषणा गरेभन्दा  असमान ढंगले सरकारले कर्मचारीको तलब बढाएको भन्दै केही दिन यता आन्दोलन गर्दै आएका नासुहरु आज बिदामा बसेर सांकेतिक रुपमा सरकारको विरोध गर्ने भएका हुन् । काठमाण्डौ भक्तपुर र ललितपुरका नासुरुहरुले हिजो  सिहंदरबारको अर्थ मन्त्रालयमा भेला भएर असमान तलब वृद्धिको विरुद्ध आन्दोलन गरेका थिए ।  हिजो पेन डाउन गरेर काम ठप्प बनाएका उनीहरु आज बिदामा बस्न ...

भोलि देशभरिका नासुका कर्मचारी बिदामा बस्ने

काठमाडौँ । बजेट घोषणा विपरीत असमान ढङ्गले कर्मचारीहरूको तलब वृद्धि गरेको भन्दै तल्लो तहका कर्मचारी आन्दोलित भएका छन् । आन्दोलनको कार्यक्रम अनुसार नायव सुब्बा कर्मचारीले भोलि मङ्गलवार बिदामा बस्ने घोषणा गरेका छन् । देशभरिका नासु कर्मचारीहरूले बिदा बस्ने निर्णय गरेको निजामती कर्मचारी युनियनका सचिव प्रकाश भट्टराईले बताए । ‘आज सिंहदरबारमा ‘पेन डाउन’ गरेर सूचना तथा […]

आन्दोलनमा उत्रिए कर्मचारी : मंगलबार देशभरका नासु बिदामा बस्ने

काठमाडौँ। सिंहदरबार भित्रका निजामती कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । अर्थ मन्त्रालयले बजेट घोषणाविपरीत उच्च तहको कर्मचारीहरूको तलब वृद्धि गरेको भन्दै तल्लो तहका कर्मचारी आन्दोलित भएका हुन्। आन्दोलित कर्मचारीहरू अहिले सूचना तथा सञ्चार मन्त्रालयको सभा हलमा बृहत् आन्दोलनको तयारी गरिरहेका छन्। निजामती कर्मचारी युनियनका सचिव प्रकाश भट्टराईले आन्दोलनका कार्यक्रम अन्तर्गत मंगलबार देशभरका नासु बिदामा बस्ने जानकारी […]

तलब र कानूनमा विभेद गरिएको भन्दै अर्थमन्त्रालयमा नासुको आन्दोलन (भिडिओ)

काठमाडौं । असमान रुपमा तलबमान बढाएको भन्दै नायब सुब्बाहरु आन्दोलनमा उत्रिएका छन् । सिहंदरबारमा कार्यरत नासुहरु आज अर्थ मन्त्रालयमा भेला भएर असमान तलववृद्धिको विरुद्ध आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले आज पेन डाउन गरेर काम ठप्प बनाएका थिए । नेपाल निजामती कर्मचारी युनियनले आन्दोलनका कार्यक्रमअन्तर्गत मंगलबार देशैभरका नासु बिदामा बस्ने चेतावनी दिएका छन् । असमान तलब […]