घरेलु तथा साना उद्योग कार्यालयको सेवा केन्द्र नहुँदा व्यापारीलाई सास्ती

रौतहट । मधेस प्रदेशकै ठूलो नगरपालिकाका रूपमा रहेको रौतहटको चन्द्रपुर नगरपालिकामा घरेलु तथा साना उद्योग कार्यालयको सेवा केन्द्र नहँुदा स्थानीय व्यापारीहरू मर्कामा परेका छन् । अहिले, रौतहटको उत्तरीभेगका चन्द्रपुर, वृन्दावन र गुजरा नगरपालिकाका करिब ८ हजारभन्दा बढी साना व्यापारी ४२ किलोमिटर लामो यात्रा गरेर गौर जान बाध्य रहेका छन् । घरेलु तथा साना उद्योग कार्यालयको […] The post घरेलु तथा साना उद्योग कार्यालयको सेवा केन्द्र नहुँदा व्यापारीलाई सास्ती appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

नियमविपरीत मेडिकल र खाद्यान्न पसल सञ्चालन

जुम्लाको सदरमुकाम खलंगामा वाणिज्य आपूर्ति तथा उपभोक्ता सरंक्षण कार्यालय नेपालगन्ज, जिल्ला प्रशासन कार्यालय जुम्ला र घरेलु तथा साना उद्योग कार्यालय जुम्लाले संयुक्त रूपमा खाद्यान्न र मेडिकलमा छड्के अनुगमन गरेका छन्।...

नियमविपरीत मेडिकल र खाद्यान्न पसल सञ्चालन

जुम्लाको सदरमुकाम खलंगामा वाणिज्य आपूर्ति तथा उपभोक्ता सरंक्षण कार्यालय नेपालगन्ज, जिल्ला प्रशासन कार्यालय जुम्ला र घरेलु तथा साना उद्योग कार्यालय जुम्लाले संयुक्त रूपमा खाद्यान्न र मेडिकलमा छड्के अनुगमन गरेका छन्।...

खलंगा बजार अनुगमनः नियमविपरित खाद्यान्न र मेडिकल पसल सञ्चालनमा

जुम्लाको सदरमुकाम खलंगामा बाणिज्य आपूर्ति तथा उपभोक्ता सरंक्षण कार्यालय नेपालगन्ज (बाके), जिल्ला प्रशासन कार्यालय जुम्ला र घरेलु तथा साना उद्योग कार्यालय जुम्लाले सयुक्त रुपमा खाद्यान्न र मेडिकलको छड्के अनुगमन गरेको छ।...

आर्थिक मन्दीका कारण घरेलु तथा साना उद्योगहरू धमाधम बन्द हुँदै

घरेलु तथा साना उद्योग कार्यालय धनुषाका अनुसार आर्थिक मन्दीका कारण गत आर्थिक वर्षमा लघु उद्योगतर्फ २८, साना उद्योगतर्फ ४२ र घरेलु उद्योगतर्फ १ गरी ७१ वटा उद्योगहरू बन्द भएका छन् ।

१२२० वटा उद्योग र फर्म दर्ता

घरेलु तथा साना उद्योग कार्यालय भद्रपुर झापाले आर्थिक वर्ष २०७८/०७९ को असार मसान्तसम्ममा एक हजार दुई सय २० वटा उद्योग तथा फर्म दर्ता गरेको छ ।एक अर्ब ३८ करोड २५ लाख ४ हजार रुपैयाँको लगानीमा एक हजार दुई सय २० वटा उद्योग तथा फर्म दर्ता गरेको घरेलु तथा साना उद्योग कार्यालय भद्रपुर झापाका उद्योग अधिकृत […]

ऋण प्राप्ति प्रक्रिया सम्बन्धि प्रशिक्षण

गुल्मी-गुल्मीमा ऋण प्राप्ति प्रक्रिया सम्बन्धि प्रशिक्षण दिइएको छ । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको आयोजनामा तम्घासमा व्यावसायिक योजना तयारी र ऋण प्राप्ति प्रक्रिया सम्बन्धि प्रशिक्षण दिइएको हो ।उद्यमीलाई व्यावसायिक योजना तयारी र ऋण प्राप्ति प्रक्रिया सम्बन्धि सहजीकरण कार्यक्रम गरिएको घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख लक्ष्मण घिमिरेले बताए । उद्यमीहरुले व्यवसाय गर्दा व्यावसायिक […]

४९ घरेलु तथा साना उद्योग खारेज

लमजुङ । घरेलु तथा साना उद्योग कार्यालय लमजुङले विगत तीन आर्थिक वर्षमा ४९ ओटा घरेलु उद्योग खारेज गरेको छ । दर्ता गरेर उद्योग सञ्चालन नगर्ने र लामो समयसम्म नवीकरण नगर्नेलगायत घरेलु तथा साना उद्योग खारेज गरिएको कार्यालय प्रमुख तोपलाल भुसालले बताए । उनका अनुसार सो अवधिमा वाणिज्यतर्फ १०९ ओटा उद्योगको दर्ता खारेज भएको छ । खारेज भएकामध्ये घरेलु उद्योगतर्फ आव २०७७/२०७८ मा ३२, आव २०७६/२०७७ मा ११ र आव २०७५/२०७६ मा ६ ओटा रहेको घरेलु तथा साना उद्योग कार्यालय लमजुङले जानकारी दिएको छ । त्यस्तै वाणिज्यतर्फ आव २०७७/२०७८ मा ६१, आव २०७६/२०७७ मा २५ र आव २०७५/२०७६ मा २३ उद्योगको दर्ता खारेज भएको कार्यालय प्रमुख भुसालले बताए । उनले भने, ‘हामीले पटकपटक दर्ता गर्न व्यवसायीलाई आग्रह गर्ने गर्छौं तर अटेर गरेर दर्ता नै नगरेका, कतिपयले अनुदानका लागि मात्र दर्ता गरेकाले व्यवसाय नै छाडेकाको दर्ता खारेज गरेका हौं ।’ रासस

घरेलु तथा साना उद्योग कार्यालय लमजुङद्वारा ४९ ओटा घरेलु उद्योग खारेज

असोज ८, लमजुङ । घरेलु तथा साना उद्योग कार्यालय लमजुङले विगत तीन आर्थिक वर्षमा ४९ ओटा घरेलु उद्योग खारेज गरेको छ ।  दर्ता गरेर उद्योग सञ्चालन नगर्ने र लामो समयसम्म नवीकरण नगर्नेलगायतका घरेलु उद्योग खारेज गरेको कार्यालय प्रमुख तोपलाल भुसालले बताए । उनका अनुसार सो अवधिमा वाणिज्यतर्फ १०९ ओटा उद्योगको दर्ता खारेज भएको छ । खारेज भएकामध्ये घरेलु उद्योगतर्फ आव २०७७/२०७८ मा ३२, आव २०७६/२०७७ मा ११ र आव २०७५/२०७६ मा ६ ओटा रहेको घरेलु तथा साना उद्योग कार्यालय लमजुङले जानकारी दिएको छ ।  त्यस्तै वाणिज्यतर्फ आव २०७७/२०७८ मा ६१, आव २०७६/२०७७ मा २५ र आव २०७५/२०७६ मा २३ उद्योगको दर्ता खारेज भएको कार्यालय प्रमुख भुसालले बताए ।  उनले भने, ‘हामीले पटकपटक दर्ता गर्न व्यवसायीलाई आग्रह गर्ने गर्छौ तर अटेर गरेर दर्ता नै नगरेका, कतिपयले अनुदानका लागि मात्र दर्ता गरेकाले व्यवसाय नै छोडेकाको दर्ता खारेज गरेका हौँ ।’ रासस

लमजुङमा ४९ घरेलु उद्योग खारेज

घरेलु तथा साना उद्योग कार्यालय लमजुङले विगत तीन आर्थिक वर्षमा ६७ वटा घरेलु उद्योग खारेज गरेको छ। दर्ता गरेर उद्योग सञ्चालन नगर्ने र लामो समयसम्म नवीकरण नगर्नेलगायतका घरेलु उद्योग खारेज...

तनहुँमा उद्योग दर्ता गर्ने बढे

अनुदान पाइने भएपछि कृषि र पशुफार्ममा सर्वसाधारणको आकर्षण घरेलु तथा साना उद्योग कार्यालय दमौलीमा उद्योग दर्ता गर्नेको संंख्या उल्लेख्य रूपमा वृद्धि भएको छ । आर्थिक वर्ष ०७७/७८ मा २ हजार १ उद्योग...