सर्लाही कांग्रेसको निर्वाचन स्थगित

सर्लाही । नेपाली कांग्रेस सर्लाहीको निर्वाचन स्थगित भएको छ । दुई पक्षबीचको विवादका कारण सोमबारका लागि तय भएको निर्वाचन अनिश्चित समयका लागि स्थगित गरिएको हो । निर्वाचन अधिकृत नागेश्वर प्रसाद सिंहले विशेष परिस्थितिका कारण निर्वाचन गराउन नसकिएको भन्दै अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि निर्वाचन स्थगित गरिएको सूचना जारी गर्नुभएको छ । बिहान ९ बजेदेखि सुरु […]