सर्वसम्मत नभए चुनावबाटै नेता

एमाले–माओवादीले प्रदेश संसदीय दल नेता सर्वसम्मत हुन नसके निर्वाचनमार्फत चुन्ने तयारी गरेका छन्। दलका

सम्बन्धित सामग्री

माओवादी सुदूरपश्चिम :  दलको नेता सर्वसम्मत छान्ने प्रयास

कैलाली : नेकपा माओवादी केन्द्र सुदूरपश्चिमको संसदीय दलको नेता छान्न बैठक सुरु भएको छ।प्रदेश सभास्थित संसदीय दलको कार्यालयमा बैठक भर्खरै सुरु भएको हो। बैठकबाट सर्वसम्मत दलको नेता चयनको प्रयास भइरहेको बताइएको छ।यहाँ दलको नेताका लागि माओवादीका प्रदेश इन्चार्ज तथा स्थायी कमिटी सदस्य खगराज भट्ट र केन्द्रीय सदस्य ओमबिक्रम भाट सरल आकांक्षी देखिएका छन्। सरलले यसअघिदेखि नै दलको नेता सर्वसम्मत चयन नभए निर्वाचन प्रक्रियामा जानुपर्ने बताउँदै आएका छन्। सुदूरपश्चिम प्रदेशसभामा माओवादी केन्द्रका ११ प्रदेशसभा स

प्रचण्ड सर्वसम्मत संसदीय दलको नेता चयन

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वसम्मत संसदीय दलको नेता चयन भएका छन्। बिहीबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको दलको बैठकले प्रचण्डलाई सर्वसम्मत नेता चयन गरेको हो। प्रत्यक्षका १८ र समानुपातिक तर्फका १४ गरी ३२ सांसद रहेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूलाई अबको प्रधानमन्त्रीका रुपमा अघि सार्दै आएका छन्।हितराज पाण्डे संसदीय दलको प्रमुख सचेतक चयन भएका छन्। यस्तै राष्ट्रियसभा संसदीय दलको नेतामा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ

एमाले संसदीय दलको नेतामा ओली सर्वसम्मत

काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका छन्। मंगलबार काठमाडौंमा आयोजित सांसदहरुलाई बधाई दिने कार्यक्रम बीचमै रोकेर बसेको संसदीय दलको बैठकले ओलीलाई सर्वसम्मत नेता चयन गरेको हो। उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र अर्का उपाध्यक्ष सुवास नेम्वाङको समर्थनमा ओली सर्वसम्मत दलको नेता चयन भएका हुन्।दलको उपनेता, प्रमुख सचेतक, सचेतक लगायतका पदमा मनोनयन गर्न बाँकी रहेको नेता नेम्वाङले जानकारी दिए।

ओली सर्वसम्मत एमाले संसदीय दलको नेता चयन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत संसदीय दलको नेता चयन भएका छन्। कमलादीस्थित प्रज्ञा भवनमा बसेको एमाले संसदीय दलको बैठकले ओलीलाई सर्वसम्मत दलको नेता चयन गरेको हो। ओलीलाई दलको नेता...

एमालेमा ५६ जना सर्वसम्मत सिफारिस

मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेबाट ५६ नेता सर्वसम्मत उम्मेदवार हुने सम्भावना बढेको छ।...

भक्तपुर २ बाट एमाले नेता बस्नेत सर्वसम्मत सिफारिस

मङ्सिर ४ गते हुने निर्वाचनमा भक्तपुर क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीले पार्टीका पोलिटब्युरो सदस्य महेश बस्नेतको नाम सर्वसम्मत सिफारिस गरेको छ । प्रतिनिधिसभा सदस्य बस्नेत आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्वसम्मत सिफारिस भएको एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजाले जानकारी दिए । उम्मेदवारका लागि बस्नेत र नेता निर्मल भट्टराईले पार्टी कार्यालयमा आवेदन दिए पनि सोमबार बसेको जिल्ला कमिटी बैठकको सिङ्गो हलले नेता बस्नेतको विकल्पमा एमालेमा अर्को

धनकुटाबाट सुनिल थापा सर्वसम्मत सिफारिस

नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुनिलबहादुर थापा धनकुटाबाट प्रतिनिधिसभाको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन् ।  केन्द्रीय कार्य सम्पादन समिति सदस्यसमेत रहेका थापालाई  कांग्रेसको क्षेत्रीय, जिल्ला समिति तथा महाधिवेशन प्रतिनिधिलगायतको छलफलले सर्वसम्मत सिफारिस गरेको हो ।तत्कालीन राप्रपाका नेता थापालाई २०७४  निर्वाचनमा समेत नेपाली कांग्रेसले सहयोग गरेको थियो । तर सो निर्वाचनमा थापा एमाले नेता राजेन्द्र राईसँग पराजित भएका थिए । दोस्रो संविधानसभा निर्वाचन २०७० मा तत्कालीन राप्रपाक

सर्वसम्मत ढङ्गले स्थानीय तहको उम्मेदवार चयन गर्नुपर्छ : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले सर्वसम्मत ढङ्गले स्थानीय तहको निर्वाचनको लागि उम्मेदवार छान्नुपर्ने बताउनुभएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा सम्मान गर्न आज यहाँ आयोजित कार्यक्रममा उहाँले स्थानीय तहको निर्वाचनमा आफ्नाभन्दा पनि राम्रा व्यक्तिलाई उम्मेदवार बनाउनुपर्ने बताउनुभयो । “विगतमा पार्टी नेतृत्वले राम्राभन्दा पनि आफ्ना व्यक्तिलाई उम्मेदवार बनाउँदा पार्टीलाई स्थानीय निर्वाचनमा …

स्थानीय तहको चुनावमा सकेसम्म सर्वसम्मत उम्मेदवार बनाउनु पर्छः कांग्रेस नेता सिंह

काठमाडौँ– सत्तारुढ नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सर्वसम्मत ढंगले स्थानीय तह निर्वाचनको उम्मेदवार चयन गर्न पार्टी नेतृत्वसँग माग गरेका छन्। नेता सिंहले स्थानीय तह निर्वाचनको उम्मेदवार चयनमा सर्वसम्मत हुन नसके स्थानीय स्तरमा छाप छोडेका व्यक्तिहरुलाई उम्मेदवार बनाउनुपर्ने आवश्यकता पनि औंल्याए। तर विगतमा पार्टी नेतृत्वले निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार बनाउँदा आफ्ना मान्छेलाई छान्दा समग्र पार्टीलाई असर […]