सर्वसम्मत ढङ्गले स्थानीय तहको उम्मेदवार चयन गर्नुपर्छ : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले सर्वसम्मत ढङ्गले स्थानीय तहको निर्वाचनको लागि उम्मेदवार छान्नुपर्ने बताउनुभएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा सम्मान गर्न आज यहाँ आयोजित कार्यक्रममा उहाँले स्थानीय तहको निर्वाचनमा आफ्नाभन्दा पनि राम्रा व्यक्तिलाई उम्मेदवार बनाउनुपर्ने बताउनुभयो । “विगतमा पार्टी नेतृत्वले राम्राभन्दा पनि आफ्ना व्यक्तिलाई उम्मेदवार बनाउँदा पार्टीलाई स्थानीय निर्वाचनमा …

सम्बन्धित सामग्री

स्थानीय तहको चुनावमा सकेसम्म सर्वसम्मत उम्मेदवार बनाउनु पर्छः कांग्रेस नेता सिंह

काठमाडौँ– सत्तारुढ नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सर्वसम्मत ढंगले स्थानीय तह निर्वाचनको उम्मेदवार चयन गर्न पार्टी नेतृत्वसँग माग गरेका छन्। नेता सिंहले स्थानीय तह निर्वाचनको उम्मेदवार चयनमा सर्वसम्मत हुन नसके स्थानीय स्तरमा छाप छोडेका व्यक्तिहरुलाई उम्मेदवार बनाउनुपर्ने आवश्यकता पनि औंल्याए। तर विगतमा पार्टी नेतृत्वले निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार बनाउँदा आफ्ना मान्छेलाई छान्दा समग्र पार्टीलाई असर […]

सभापतिको दौडबाट पछि हट्ने कुनै सम्भावना छैन : नेता सिंह

काठमाडौँ । नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले आफू सभापतिको दौडबाट पछि हट्ने कुनै सम्भावना नरहेको बताएका छन् । संस्थापनइत्तर पक्षमा साझा उम्मेदवार चयन गर्ने विषयमा छलफल चलिरहेका बेला नेता सिंहले आफू सभापतिको दौडबाट पछि नहट्ने बताएका हुन् । कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन भोली (मंसिर २४ गते) हुनेछ भने पर्सि (मंसिर २५ गते) उम्मेदवारी दर्ताको समय […]