रामचन्द्र पौडेललाई सर्वसम्मत सभापति बनाउने भए नेता विमलेन्द्र निधि तयार, पौडेल निवासमा नेताहरूको बैठक

काठमाडौं : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन सभापतिको उम्मेदवार वरिष्ठ नेता रामचन्द्र पौडेललाई सर्वसम्मत रुपमा अगाडि सार्ने हो भने आफू बाधक नहुने कांग्रेस उपसभापति विमलेन्द्र निधिले बताएका छन्।  आज बिहान एक कार्यक्रममा सभापतिका उम्मेदवार रहेका निधिले आफू सर्वसम्मतमा सभापति चयन गर्ने पक्षमा रहेको बताएका हुन्। नेता निधिले सभापति शेरबहादुर देउवाले पौडेललाई सर्वसम्मत…

सम्बन्धित सामग्री

कांग्रेस नेता निधि ‘अटल मिथिला सम्मान’ बाट सम्मानित

पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि ‘अटल मिथिला सम्मान’ बाट सम्मानित हुनुभएको छ । अटल भारत फाउन्डेसनले आइतबार साँझ भारतको राजधानी नयाँ दिल्लीमा आयोजना गरेको कार्यक्रममा उहाँ ‘अटल मिथिला सम्मान’ बाट सम्मानित हुनुभएको उहाँको सचिवालयले जनाएको छ । फाउन्डेसनले कला, सांस्कृतिक, राजनीतिक, सामाजिक लगायतका क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याउने व्यक्तित्वलाई हरेक वर्ष ‘अटल मिथिला सम्मान’ …

देउवालाई प्रधानमन्त्री बनाउने मिसन असफल भएपछि निधिलाई दिल्लीको बोलावट

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि दिल्ली पुगेका छन् । भारतीय जनता पार्टीको निमन्त्रणमा निधि बिहीबार दिल्ली पुगेका हुन् ।

राति बालकोट छिरेका निधिको बिहानै खुमलटारमा प्रवेश

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको विशेष दूत बनेर गए राति बालकोट गएका कांग्रेस नेता विमलेन्द्र निधि आज बिहान खुमलटार पुगेका छन् ।

कांग्रेस नेता विमलेन्द्र निधि दिल्ली प्रस्थान

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि भारतको राजधानी दिल्ली प्रस्थान गरेका छन् । बिहीबार विहान कांग्रेस पूर्व उपसभापति निधि एक साताका लागि भारत प्रस्थान गरेका हुन् । उनी भारतबाट फर्किएको एक महिना नपुग्दै पुनः भ्रमणमा निस्किएका छन् । उनी भदौ १५ गते स्वदेश फर्किने छन् ।साउन २२ गतेमात्र नेपाल फर्किएका उनी भदौ ९ गते फेरि भारत लागेका छन् । साउनमा भएको भारत भ्रमणका क्रममा निधिले अयोध्यामा निर्माण हुने राम मन्दिरमा रामको धनुष राख्ने प्रस्ताव गरेका थिए । यो प्रस्ताव राममन्दिर पुनर्निर्माण समितिले विदेश

निधि भारतीय नेतासँग भेटघाटमा सक्रिय

भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि केहीदिन देखि त्यहाँका नेताहरूसँग राजनीतिक भेटघाटलाई तीब्र बनाएका छन्।...

कांग्रेस नेता निधि र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका बिदेश विभाग प्रमुख बिजय चौथाइवालेबीच भेटवार्ता भएको छ । नयाँदिल्लीको दिनदयाल मार्गस्थित भारतीय जनता पार्टीको कार्यालयमा...

नेपाली कांग्रेसका नेता निधिले गरे मतदान

काठमाडाैँ- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि धनुषाको नगराइनमा मतदान गरेका छन्। कांग्रेसका पूर्वउपसभापति रहेका निधिले नगराइन नगरपालिकास्थित वडा २ को राजेश्वर निधि मावि मतदान स्थलमा पुगेर मतदान गरेका हुन्।

जनकपुरमा कांग्रेसको चुनावी सभा : विमलेन्द्र निधि भने लागे धरानतिर

काठमाडौं : धनुषाको जनकपुरमा आज दुई बजे कांग्रेसले चुनावी सभा गर्दैछ। चुनावी सभालाई कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। चुनावी सभालाई सम्बोधन गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमेत जनकपुर पुगिसकेका छन्। तर उक्त सभामा कांग्रेस नेता विमलेन्द्र निधि भने उपस्थित नहुने…

जनकपुरमा हुने कांग्रेसको चुनावी सभामा विमलेन्द्र निधि नजाने

काठमाडौं : धनुषाको जनकपुरमा नेपाली कांग्रेसले आयोजना गरेको चुनावी सभामा कांग्रेस नेता विमलेन्द्र निधि नजाने भएका छन्। बैशाख २४ गते जनकपुरमा तय गरेको चुनावी सभालाई कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। कार्यक्रममा केन्द्रीय वक्ताको सूचीमा पूर्व उपसभापति निधिको नाम राखिएको छैन।…