एसियाली खेलकुद अन्तर्गतको पुरुष क्रिकेटमा नेपालको प्रतिद्वन्दी परिर्वतन

काठमाडौं । एसियाली खेलकुदअन्तर्गतको पुरुष क्रिकेटको खेलतालिका परिवर्तन भएको छ । बहराईनले प्रतियोगिताबाट नाम फिर्ता लिएसँगै खेलतालिका परिवर्तन भएको हो । प्रतियोगितामा अब नेपालले माल्दिभ्स र मंगोलियालाई समूह चरणको प्रतिद्वन्दीको रुपमा पाएको छ । नयाँ खेलतालिकामा नेपाल समूह ए मा रहेको छ । यसअघि नेपालले जापान र कम्बोडियासँग खेल्ने तय भएको थियो । समूह बी […]

सम्बन्धित सामग्री

१९औँ एसियाली खेलकुद : रसिला प्रिक्वाटर फाइनलमा

चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत ब्याडमिन्टनको महिला सिङ्गल्समा नेपालकी रसिला महर्जन प्रिक्वाटर फाइनलमा प्रवेश गरेकी छिन् । महर्जनले मङ्गोलियाकी म्यागमार्टसिन गान्बटारलाई २१–४ र २१–७ अङ्कको सोझो सेटमा पराजित गरिन् । आज भएका बाँकी तीन स्पर्धामा भने नेपाल पराजित भयो । महिला सिङ्गल्समै नेपालकी अनुमाया राई थाइल्यान्डकी पोर्नपावीसित २१–१० र २१–४ अङ्कले पराजित भइन् …

एसियाली खेलकुद प्रतियोगिता : क्रिकेट टोलीको नाम सार्वजनिक

आगामी असोज ६ गतेदेखि चीनको हाङझावमा सुरु हुने १९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाउने नेपाली राष्ट्रिय क्रिकेट टोलीको नाम आज सार्वजनिक गरिएको छ।...

एसियाली खेलकुद : महिला भलिबललाई सबैभन्दा ठूलो ‘एक्सपोजर’

१५ साउन, काठमाडौं । पहिलोपल्ट एसियाली खेलकुद खेल्न पाएको नेपाली महिला भलिबल टिम तयारीमा व्यस्त छ । एसियाली खेलकुद नेपाली महिला भलिबल खेलाडीको लागि सबैभन्दा ठूलो अवसर हो । त्यसैले खेलाडीहरु यो अवसर खेर नफाली प्रतियोगितामा राम्रो गर्ने लक्ष्यसहित अभ्यासमा छन् । ‘हाम्रो लागि यो चुनौती त हो नै चुनौतीभन्दा पनि हामीले यसलाई अवसरका रुपमा […]

१९औं एसियाली खेलकुद आगामी वर्षको सेप्टेम्बरमा शुरु हुने

काठमाडौं– १९औं एसियाली खेलकुद हाङझोउको नयाँ मिति सार्वजनिक गरिएको छ । ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)ले कोभिड १९ महामारीका कारण स्थगित गरिएको प्रतियोगिता अर्को वर्ष सेप्टेम्बरमा सुरु गर्ने घोषणा गरेको हो । अब १९औं एसियाली खेलकुद हाङझोउमा अर्को वर्ष २३ सेप्टेम्बर देखि ८ अक्टोबरसम्म हुनेछ । यसअघि यही सन२०२२ को १० सेप्टेम्बरदेखि २५ सम्म प्रतियोगिता […]

एसियाली खेलकुद प्रतियोगिता आगामी वर्षको सेप्टेम्बर/अक्टोबरमा

काठमाडाैं : ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)ले कोभिड १९ महामारीका कारण स्थगित गरिएको १९ औँ एसियाली खेलकुद प्रतियोगिताको नयाँ मिति घोषणा गरेको छ। केही महिनाअघि हाङझोउमा यही सेप्टेम्बरमा आयोजना गर्ने प्रतियोगिता अनिश्चितकालका लागि स्थगित गरिएको थियो।ओसिएले चिनियाँ आयोजकसँगको सहमतिमा नयाँ मिति तय गरेको हो। अब १९ औँ एसियाली खेलकुद प्रतियोगिता हाङझोउमा २०२३ को २३ सेप्टेम्बरदेखि ८ अक्टोबरसम्म हुने छ। यसअघि २०२२ सेप्टेम्बर १० देखि २५ सम्म हाङझोउमा एसियाली खेलकुदको महाकुम्भका रुपमा रहने एसियाड

एसियाली खेलकुद अर्को वर्ष सेप्टेम्बरमा

ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)ले कोभिड १९ महामारीका कारण स्थगित गरिएको १९औं एसियाली खेलकुद अर्को वर्ष सेप्टेम्बरमा गर्ने घोषणा गरेको छ। ओसिएले चिनियाँ आयोजकसँगको सहमतिमा तोकेको नयाँ मितिअनुसार अब १९औं एसियाली खेलकुद हाङझोउमा अर्को वर्ष सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुनेछ। यसअघि २०२२ सेप्टेम्बर १० देखि २५ सम्म हाङझोउमा एसियाली खेलकुद गरिने भनिएको थियो। […]

एसियाली खेलकुद स्थगित भएपनि नेपालको तयारी जारी

काठमाडौँ –राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले एसियाली खेलकुद स्थगित भएपनि नेपालले आफ्नो तयारी जारी राखेको बताएका छन् । नेपाल स्टेन्थलिफ्टिङ्ग महासंघको आयोजनामा शनिबारबाट काठमाडौँमा सुरु प्रथम राष्ट्रिय खुल्ला टेन्थलिफ्टिङ्ग तथा इन्क्लाइन बेन्चप्रेस प्रतियोगिता उद्घाटन गर्दै घिसिङले जुनसुकै मितिमा एसियाली खेलकुद भएपनि नेपाली खेलाडीहरू तयारी अवस्थामा रहेको बताए । उनले अहिले पनि एसियाली खेलकुदका लागि […]

१९ औं एसियाली खेलकुद स्थगित

चीनको हानझाउ शहरमा आयोजना हुने भनिएको १९ औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिता (एसियाड) स्थगित भएको छ । आगामी भदौमा हुने भनिएको उक्त प्रतियोगिता कोरोना भाइरस महामारीको कारण स्थगित गरिएको ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)द्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाएको छ । चीनमा हुने एसियाड आगामी भदौ २५ देखि असोज ९ गतेसम्मका लागि तय भएको थियो …

चीनमा काेराेना सङ्क्रमण बढेपछि एसियाली खेलकुद स्थगित

चीनको हाङझाउ सहरमा आउँदो सेप्टेम्बरमा हुने भनिएको एसियन गेम्स (एसियाली खेलकुद) स्थगित भएको छ । चीनमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएका कारण एसियाली खेलकुद स्थगित गरिएको चिनियाँ सञ्चारमाध्यमले जनाएकाे छन ।  ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) का कार्यवाहक अध्यक्ष रणधीर सिंहले एसियन गेम्स स्थगित भएको जानकारी दिएका रोयटर्सले जनाएको छ । एसियाली खेलकुदको १९ औँ संस्करण झेजियाङ प्रान्तको राजधानीमा सेप्टेम्बर १० देखि २५ सम्म हुने तय भएको थियो ।  ओसीएको कार्यकारी समितिको बैठकपछि एसियाली खेलकुद स्थगित गर्ने नि...

सतामलाई एसियाली खेलकुद पत्रकारको अवार्ड

एसियाली खेलकुद पत्रकार महासंघ (एआइपिएस एसिया)का अध्यक्ष कुवेती पत्रकार सताम अल सेहली एसियाली खेलकुद पत्रकार अवार्डबाट सम्मानित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार आयोजना गरेको एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको अवसरमा कुवेती राष्ट्रिय दैनिक अल सेयास्साहका खेलकुद ब्युरो प्रमुख एवं कुवेत फुटबल संघको मिडिया कमिटी प्रमुख सतामलाई सम्मानित भएका हुन् ।सतामले पछिल्लो पाँच वर्षदेखि अध्यक्षको रूपमा एआइपिएस एसियाको नेतृत्व गरिरहेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च एआइपिएस एसियाको सदस्य हो । २००५ मा