काठमाडौँ –राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले एसियाली खेलकुद स्थगित भएपनि नेपालले आफ्नो तयारी जारी राखेको बताएका छन् । नेपाल स्टेन्थलिफ्टिङ्ग महासंघको आयोजनामा शनिबारबाट काठमाडौँमा सुरु प्रथम राष्ट्रिय खुल्ला टेन्थलिफ्टिङ्ग तथा इन्क्लाइन बेन्चप्रेस प्रतियोगिता उद्घाटन गर्दै घिसिङले जुनसुकै मितिमा एसियाली खेलकुद भएपनि नेपाली खेलाडीहरू तयारी अवस्थामा रहेको बताए । उनले अहिले पनि एसियाली खेलकुदका लागि […]