१५ साउन, काठमाडौं । पहिलोपल्ट एसियाली खेलकुद खेल्न पाएको नेपाली महिला भलिबल टिम तयारीमा व्यस्त छ । एसियाली खेलकुद नेपाली महिला भलिबल खेलाडीको लागि सबैभन्दा ठूलो अवसर हो । त्यसैले खेलाडीहरु यो अवसर खेर नफाली प्रतियोगितामा राम्रो गर्ने लक्ष्यसहित अभ्यासमा छन् । ‘हाम्रो लागि यो चुनौती त हो नै चुनौतीभन्दा पनि हामीले यसलाई अवसरका रुपमा […]