१९औं एसियाली खेलकुद आगामी वर्षको सेप्टेम्बरमा शुरु हुने

काठमाडौं– १९औं एसियाली खेलकुद हाङझोउको नयाँ मिति सार्वजनिक गरिएको छ । ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)ले कोभिड १९ महामारीका कारण स्थगित गरिएको प्रतियोगिता अर्को वर्ष सेप्टेम्बरमा सुरु गर्ने घोषणा गरेको हो । अब १९औं एसियाली खेलकुद हाङझोउमा अर्को वर्ष २३ सेप्टेम्बर देखि ८ अक्टोबरसम्म हुनेछ । यसअघि यही सन२०२२ को १० सेप्टेम्बरदेखि २५ सम्म प्रतियोगिता […]

सम्बन्धित सामग्री

१९औं एसियाली खेलकुद :कानोइङमा नेपालका गणेश फाइनल चरणमा

नेपाली खेलाडी गणेश गुरुङ १९औं एसियाली खेलकुद अन्तर्गत कानोइङ स्लालोमअन्तर्गत पुरुष कायाकको फाइनल चरणमा पुगेका छन्।

१९औं एसियाली खेलकुद :कानोइङमा नेपालका गणेश फाइनल चरणमा

नेपाली खेलाडी गणेश गुरुङ १९औं एसियाली खेलकुद अन्तर्गत कानोइङ स्लालोमअन्तर्गत पुरुष कायाकको फाइनल चरणमा पुगेका छन्।

१९औं एसियाली खेलकुद :कानोइङमा नेपालका गणेश फाइनल चरणमा

नेपाली खेलाडी गणेश गुरुङ १९औं एसियाली खेलकुद अन्तर्गत कानोइङ स्लालोमअन्तर्गत पुरुष कायाकको फाइनल चरणमा पुगेका छन्।

मंगोलियाविरुद्ध नेपालका १३ कीर्तिमान

चीनमा जारी १९औं एसियाली खेलकुद अन्र्तगत नेपालले क्रिकेटमा आज १३ वटा किर्तिमान राखेको छ।

१९औं एसियाली खेलकुद- मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जित

काठमाडौं । नेपाली क्रिकेट टोलीले मंगोलियाविरुद्ध कीर्तिमानी जित हासिल गरेको छ । चीनमा जारी १९औं एसियाली खेलकुद अन्तर्गत भएको मंगलबार बिहान भएको खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी अन्तरसहित पराजित गरेको हो । २०१९ मा चेक रिपब्लिकले टर्कीलाई २५७ रनको अन्तरले हराएको थियो । उक्त रेकर्ड मंगोलियाविरुद्धको खेलमा नेपालले ब्रेक गरेको हो । नेपाली ब्याटर […]

एसियाली खेलकुद अर्को वर्ष सेप्टेम्बरमा

ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)ले कोभिड १९ महामारीका कारण स्थगित गरिएको १९औं एसियाली खेलकुद अर्को वर्ष सेप्टेम्बरमा गर्ने घोषणा गरेको छ। ओसिएले चिनियाँ आयोजकसँगको सहमतिमा तोकेको नयाँ मितिअनुसार अब १९औं एसियाली खेलकुद हाङझोउमा अर्को वर्ष सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुनेछ। यसअघि २०२२ सेप्टेम्बर १० देखि २५ सम्म हाङझोउमा एसियाली खेलकुद गरिने भनिएको थियो। […]

१९औं एसियाली खेलकुद प्रतियोगिताका लागि जुडोबाट २१ खेलाडी छनोट (तस्बिरहरु)

१९औं एसियाली खेलकुद प्रतियोगिताको लागि जुडोको दोस्रो चरणको छनोटबाट २१ खेलाडी छनोट भएका छन् । कीर्तिपुरको नयाँ बजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा सम्पन्न दोस्रो चरणको छनोटबाट पुरुषतर्फ ११ जना र महिलातर्फ १० जना खेलाडी गरी २१ जना खेलाडी छनोट भए ।प्रतियोगिता विभिन्न ६ तौल समूहमा छनोट भएको थियो । पुरुष ७३ केजी तौल समूहमा एपीएफका प्रमोद मन्डल, सन्जित डंगोल र सुदेश डोङ तथा पुरुष ८१ केजी तौलमुनि मधु रोकामगर, जंगबहादुर सारु र योगेन्द्र बिष्ट छनोट भए ।त्यस्तै छनोट प्रतिायोगितामा पुरुष ६० केजी

१९औं एसियाड अनिश्चितकाल लागि स्थगित

कोभिड–१९ संक्रमण महामारीका कारण चीनको हान्झाओमा सेप्टेम्बरका लागि तय १९औं एसियाली खेलकुद अनिश्चितकालका लागि स्थगित भएको छ।...

चीनमा हुने भनिएको १९औं एसियाली खेलकुद स्थगित

काठमाडौं, २३ बैशाख । चीनमा हुने भनिएको १९औं एसियाली खेलकुद स्थगित भएको छ । होङझोङ शहरमा सेप्टेम्बरमा हुने तय भएको एसियाली खेलकुद अनिश्चित समयको लागि स्थगित भएको हो । एसियन ओलम्पिक परिषद (ओसीए) ले सेप्टेम्बर १० देखि २५ गते सम्म आयोजना हुने १९औं एसियाली खेलकुद स्थगित गरेको वेबसाइटमार्फत जानकारी दिएको छ । यसअघि नै चीनका […]

१९औं एसियाली खेलकुद अनिश्चित समयका लागि स्थगित

२३ वैशाख, काठमाडौं । चीनको होङझोउ शहरमा सेप्टेम्बरका लागि निर्धारित एसियाली खेलकुद अनिश्चित समयका लागि स्थगित भएको छ । आयोजक राष्ट्रले प्रतियोगिता सार्नुपर्ने कारण प्रष्टसँग उल्लेख नगरे पनि चीन अहिले कोरोना महामारीको चपेटामा परेको छ । सन् २०१९ को जनवरीमा महामारीको सुरुवाती समयको भन्दा धेरै संक्रमित भेटिन थालेपछि चीनले थप जोखिमबाट बच्ने निर्णय गरेको फ्रान्सेली […]