उच्च रक्तचाप अर्थात् हाई ब्लड प्रेसर मुटुसँग सम्बन्धित रोग हो । यो रोगले हिजोआज धेरै चर्चा पाएको छ । ब्लड प्रेसरले हानेर युवावस्थामै मानिसको मृत्यु भएको समाचार बेलाबखत सुनिरहिन्छ । ब्लड प्रेसरले असर गरेको खण्डमा पक्षघात, अन्धोपन, हृदयघात, मिर्गौला फेल आदि हुन सक्छ भन्ने बारे पनि धेरै चर्चा–परिचर्चा भैसकेको छ । ब्लड प्रेसरको नाम नसुनेका […]